समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

समाचार

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविक more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ न more..

श्री बराह पुजा तथा पर्यटकीय मेलाको तयारी पुरा

श्री बराह पुजा तथा पर्यटकीय मेलाको तयारी पुरा नेपाल सरकारले चयन गरेको सय नया गन्तव्यमा पर्न सफल बा.न.पा १० भकुण्डे दहमा स्थित यस श्री बराह मन्दिर र तालको एतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वलार्इ दृष्टिगत गरी यसको more..

सय नयाँ गन्तव्य भित्र भकुण्डे

सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । सम्भावना भएर more..

भकुण्डेका होमस्टेमा पाहुना बढ्दै

भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै विभिन्न संघसरूथाले पनि more..

भकूण्डेमा संस्कृति झल्कने संग्रालय

बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण गरिएको हो । मगर बा more..

घैटोमा रित्तियो पानी

बागलुङ, २६ माघ-  खानेपानीले हैरानी खेपेका भकुण्डेबासीले दश बर्षअघि बनाएका आकासे पानी संकलन गर्ने घैटा समेत रित्तिन थालेका छन् । हिउँदमा पानी नपरेपछि बर्षातको पानी सकिएर टाढा पुगेर पानी खेप्न बाध्य भएक more..

विद्यालय भवन उदघाटन

माघ, ११ भकुण्डे भकुण्डेमा रहेको भैरव उच्च मा.विको सुबिधा सम्पन्न भवनको आज बिधिवत उदघाटन भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापा मगर र विद्यालयका प्रधानाध्यापक लोक राना मगरले संयुक्त रूपमा more..

विद्यालय लार्इ ७ लास दान

माघ ६, भकुण्डे विद्यालयको विकासका निम्ति उदारमना दानवीर श्री कविराम सर्वुजा मगरद्वारा रु 7,00,000(सातलाख) सहयोग रकम (चेक) हस्तान्तरण ।  भकुन्डे - 1, अर्वक निवासी मगरले आफ्नी स्वर्गवासी जीवन संगिनीको संझन more..

भकुण्डे बराह तालमा यस वर्ष विशेष कार्यक्रम

भकुण्डे बराह तालमा यस वर्ष  विशेष कार्यक्रम हरेक वर्ष कात्तिक पूर्णिमाको दिन हुँदै आएको बागलुङ जिल्लाको पर्यटकीय गाविस भकुण्डेमा रहेको बराह ताल तथा मन्दिरको पुजा यसवर्ष विशेष कार्यक्रम गरी मनाइने भएको छ । more..

पर्यटकको पर्खाइमा होमस्टे गाउँ भकुण्डे

पर्यटक लोभ्याउन यहाँको एक गाउँमा स्थानीयको पहलमा होमस्टे सञ्चालन गरेको वर्षदिन बित्दा पनि पर्यटकीय गतिविधिमा कुनै प्रगति हुन सकेको छैन ।      सदरमुकामदेखि १४ किलोमिटरको दुरीमा रहको भकुन्डे गावि more..

भकुण्डेमा दशै विशेषका दुर्इकार्यक्रम

एउटा कार्यक्रम सम्पन्न गर्न लाग्ने मिहेनत र उद्देश्य प्राप्त गर्नु कार्यक्रमको सफलता हो । जव भकुण्डेलार्इ पर्यटकिय गाउ भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा चिनाउने उद्देश्यले भकुण्डे महोत्सव गरियो । त्यस बेला लागे more..

खोप युक्त गाविस भकुन्डेका झलकहरू

खोप मुक्त गाविस भकुन्डेका झलकहरू

माघे संक्रान्ति मनाउँदै

बिगतका वर्षहरूमा जस्तै चौतारे डाँडा मा वि निफन्निमा विविध कार्यक्रमका बीच धुमधामका साथ मनाईदैछ । भलिबल, नृत्य प्रतियोगिता, सम्मानका साथमा www.bhakunde.com.np को औपचारिक रूपमा उदघातन हुने ।  

सकियो छठ पर्व

भकुन्डे, कात्तिक २३ - विहान उदाउँदो सूर्यलाई पूजा गरेपछि यस वर्षको छठ पर्व सकिएको छ । काठमाडौंको रानी पोखरी, धनुषाको धनुषसागर सहितका विभिन्न तलाउ, पोखरी, नदीनाला, लगायत जलाशयमा विहान उदाउँदो सूर्यलाई अर्घ दिनेको घ more..

आज तिहारको अन्तिम दिन, भाइटीका

भकुन्डे, कात्तिक १९ - आज यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवं दीर्घायुको कामनाका साथ भाइटीका लगाईदैछ  । दिदीबहिनीले आफ्ना दाजुभाइलाई ट more..

तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

भकुन्डे, कात्तिक १८- तिहारको चौथो दिन सोमबार गाई, गोरु र गोवर्द्धन पूजा गरिँदैछ । कतिपय ठाउँमा आइतबार गाई पूजा गरिएपनि तिथिका हिसाबले सोमबार गाईतिहार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । गाईलाई लक्ष्मीको more..

आज लक्ष्मीपुजा गरिँदै

भकुन्डे, कात्तिक १७ - यमपञ्चकको तेस्रो दिन आज देशभर दीपावली र लक्ष्मीपूजा गरिँदैछ । आज दिनभर व्रत बसी बेलुकी दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिन्छ । आज घरका झ्यालढोक more..

आज कुकुर तिहार, नरक चतुर्दशी पनि

भकुन्डे, कात्तिक १६ - यमपञ्चकको दोस्रो दिन आज देशभरी कुकुर तिहार मनाईंदैछ । यमराजको द्वारपाल मानिने कुकुरलाई पूजा गर्ने र मीठो खानेकुरा खुवाउने चलन छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । आज दिवगंत व्यक्तिका ना more..

तिहार सुरु, आज काग तिहार

भकुन्डे, कात्तिक १५ - आजदेखि  दोस्रो ठुलो पर्व तिहार सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार more..

निलगिरि फुतवल कप २०७० शुरू

८ कार्तिक, भकुन्डे निलगिरि युवा क्लव, भकुन्डेको आयोजनामा भकुन्डे युवा संजाल र मिलिजुलि महिला समुह को सह आयोजनामा निलगिरी फुतवल कप २०७० को यहि मिति २०७० कार्तिक ७ गते वात संचालन भएको छ । सो कार्यक्रमको उद्घाटन प्र more..

बडां दशैं मेला तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ समापन

दशै मेलामा देउराली जाऔ,कला र संस्कृतिमा रमाऔ, भन्ने मुल नाराका साथ आयोजित बडां दशैं मेला तथा सांस्कृतिक कार्यक्रममा २०७० को भव्यताका साथ समापन भएको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्व गाविस उपाद्यक्ष मन बहादुर थाप more..

भकुण्डे गाविस उपग्रेड

१० असोज, भकुण्डे हालै सरकाले गरेको सर्वेक्षण अनुसार भकुण्डे गाविस उपग्रेडमा परेको हो अव भने गाविस सचिव सुव्वा सरह पाउनेछ । यसरी गरिएको मुल्याङकनले भकुन्डेलार्इ अझ विकास उन्मुख हुन सघाउने छ । भकुन्डे गाविस खुल्ला more..

भकुन्डे.कम.एनपीको आयोजनामा धौलागिरिमा पहिलो पटक ‘वेभ प्रोग्राम’ कार्यशाला समापन

२९ भाद्र, भकुन्डे बागलुङमा पहिलो पटक 'वेभ प्रोग्रामिङ' कार्यशाला शुरु भएको पाँच दिनसम्म चल्ने कार्यशालामा जिल्लामा वेभ साइट निर्माण तथा कम्प्युटरमा काम गर्ने पन्ध्र जनाको सहभागिता रहेको छ । कार्यशालामा वेभसाइट डि more..

भकुन्डे.कम.एनपीको आयोजनामा धौलागिरिमा पहिलो पटक ‘वेभ प्रोग्राम’ कार्यशाला शुरु

२५ भाद्र, भकुन्डे बागलुङमा पहिलो पटक 'वेभ प्रोग्रामिङ' कार्यशाला शुरु भएको छ । डेनमार्कमा इन्टरनेट सम्बन्धी अध्ययन गरेर आएका एसइओ स्पेसलिष्ट जीवन थापाको सक्रियतामा यो कार्यशाला शुरु भएको हो । नेपालमा इन्टरनेटको प more..

भकुन्डेमा हरितालिका तीज मेला २०७० समापनन

२४ भाद् भकुण्डे  भकुन्डेमा हरितालिका तीज मेला २०७० समापन भएको छ । खुल्ला भलिवल प्रतियोगितामा विजेता निलगिरि युवा क्लव र उप विजेता सिगाना तित्याङ ग्रुप जसमा ११ टिमको सहभागिता रहेको थियो । त्यस्तै गरि समुहिक नृ more..

आज देखि भकुन्डेमा हरितालिका तीज मेला २०७० शुरू

१८ भाद्र, भकुन्डे 'आपसी भेटघाट र परम्पराको निरन्तरता भकुन्डे मेला, कला, संस्कृतिको संरक्षण संगै खेलकुदको लागि तिजि मेला' भन्ने मुल नाराका साथ हिमश्री खेलकुद तथा सांस्कृतिक समिति भकुन्डे बागलुङको आयोजनामा महिलाहरु more..

समिक्षा बैठक समापन

७ भाद्र, भकुन्डे गाविस सचिव एवंम अध्यक्ष रिता राना पुनको अध्यक्षता र स्वास्थ्य इन्चार्ज उमेश शर्भुजाको संचालन, राजनैतिक दलका प्रतिनिधिहरू, लक्षित वर्गका प्रतिनिधिहरू, सघं सस्थाका प्रतिनिधि, युवा एवम समाज सेवि, more..

४ दिने महिला उद्घोषण तालिम शूरू

१९ साउन, भकुन्डे महिला समन्वय समिति भकुण्डे, बागलुङद्वारा आयोजित ४ दिने महिला उद्घोषण तालिमको उद्घाटन नेकपा एमाले जिल्ला उपाध्यक्ष नर वहादुर थापा मगरले मैनवत्तिवालि उद्घाटन गर्नुभयो । कार्यक्रमको अध्यक्षता महिला more..

गुरु पूर्णिमा

७ साउन, भकुन्डे  आज गुरूपूर्णिमा, गुरुको सम्मान गर्ने दिन । आज सबै जना आफुले गुरु मानेका व्यक्तिहरुको  सम्मान आदर र सम्झना गर्ने दिन । संस्कृत भाषामा 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ नष्ट गर्नु भएकोल more..

धान दिवस तथा रोपाइ महोत्सव

१५ असार, भकुन्डे धान उत्पादनमा वृद्धि, राष्ट्रिय अर्थतन्त्रको समृद्धि भन्ने नाराका साथ धान दिवस तथा रोपाइ महोत्सव मनाइएको हो। दिवसको अवसरमा भकुन्डेको दब्ल्याङमा जिल्ला कृषि विकास कार्यालय, सिवार्इसी, बिवाइसी क्लव more..

भकुन्डेमा शैक्षिक गुणस्तर सुधारको लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया

जेठ १७ भकुन्डे शैक्षिक गुणस्तर सुधारको लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल आदिवासि जनजाति महासंघ गाउँ समन्वय पिरषद भकुन्डेका अध्यक्ष दिपक थापा मगर, संचालन सचिव याम बहादुर थापा म more..

२० औ मदन आश्रितको अवसरमा वाडस्तरीय भलिवल प्रतियोगिता समापन

जेठ ४ भकुन्डे, नेकपा एमाले गाउँ कमितिको सहयोग र युवा संघ भकुन्डेको आयोजनामा २० औ मदन आश्रितको अवसरमा वाडस्तरीय भलिवल प्रतियोगितामा कुल ७ टिमको सहभागितामा वाड नं ३ विजेता र ५ उपविजेता हुन सफल भएको थियो । पुरस more..

भकुन्डेसम्म केवलकार बन्ने

२२ बैशाख, भकुन्डे गाँउले अगुवाइमा यहँको भकुण्डे गाउँ पर्यटकीय रूपमा आकर्षणको केन्द्र बन्दै गएको छ । तालमा डुंगा सयर गर्दै दुर्इ दर्जन हिमालको दृश्यावलोकन गर्ने र होमस्टेमा रमाउनका लागि भकुण्डे आकर्षक गन्तव्य बनेक more..

शुभकामना आदानप्रदान नया वर्ष २०७०को

३१ चैत्र, भकुण्डे नया वर्ष २०७०को उलक्ष्यमा भकुण्डेबाट बागलुड बजारमा बस्दैआएकाहरू बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । भकुण्डेमा पर्यटन प्रवर्द्धनका सर्न्दभमा के कसरि गर्न सकिन्छ भन्नेमा जोड दिइएको more..

आज फागुपूर्णिमा

हर्षोल्सापूर्वक होली मनाइदै भकुण्डे, १३ चैत। मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व आज परम्परागत रूपमा एकआपसमा विभिन्न रङ र अविर खेली मनाइँदैछ। आजै काठमाडौँको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै more..

SLC परिक्षा भोलि चैत्र १

फागुन ३०, भकुण्डे यस वर्ष एसएलसी परीक्षामा सम्मिलित हुनेमा पाँच लाख ४७ हजार १६५ मा नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ रहनेछन् । परीक्षार्थीका लागि एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण more..

शिवरात्रिको तयारी भकुण्डेमा

२७ फागुन, भकुण्डे महाशिवरात्रीको अघिल्लो दिन शनिबार बिहानैदेखि शिव मन्दिर परिसरमा सरसफार्इ गरिएको छ शिव मन्दिरमा श्रर्दालुभक्तजन पुजा गर्न आउने भएकाले पनि त्यस वरपर वस्ने व्यवस्था समेत गरिएको छ । उक्त मेलामा भजनक more..

तिन दिने वापा मापा तालिम समापन

भकुण्डे, १७ फागुन नेपाल आदिवासी जनजाति महासंघ गाउं समन्वय समितिको आयोजनामा ३१ औं मगर दिवसको अवसरमा तिन दिने वापा मापा तालिम समापन भयो । तालिमका मगर बुद्ध समाजका केन्द्रिय प्रशिक्षक पूर्ण ताराम more..

आसमान नेपालको गतिविधिमाथिको मुल्याङकन

भकुण्डे, १२ फागुन विगत तिन वर्ष देखि आसमान नेपालले भकुण्डेका प्रत्येक स्कुलहरूमा २ देखि ५ वा प्रावि सम्मका विद्यार्थिहरूको गुरस्तरिय शिक्षाकालागि बालमैत्रि कक्षा संचालन गर्दै आइरहेको थियो । कार्यक्रम फेज हुनुलागे more..

अधिवेशन पुन सोम बहादुर अध्यक्ष

कृषि तथा पुशुपालन समितिको अधिवेशन अध्यक्षमा सोम बहादुर थापा मगरनै विजयिहुनु भएको छ । उक्त उद्घाटन शत्रको उद्घाटन नेकपा एमाले जिल्ला कमितिका उपाध्यक्ष नर बहादुर थापा मगरले गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै अतिथिहरूल more..

५८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समापन

श्री भैरव उच्च माध्यामिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा तिन दिन सम्म विविध कार्यक्रमहरू गरि भव्य रूपमा मनाइयो । मुल समारोह नेकपा एमालेका जिल्ला उपाध्यक्ष नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा more..

खुल्ला हाजिर जवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्न

नव जागरण खेलकुद तथा सांस्कृतिक समिति र भकुण्डे युवा संजालको संयुक्त आयोजनामा श्रीपञ्चमी तथा सरस्वती पुजाको अवसरमा खुल्ला हाजिर जवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । प्रा.वि स्तरीय हाजिर जवाफ प्रतियोगितामा च more..

भवन मर्मत पर्खाइमा

भकुण्डे २३, माघ कालिगण्डकी आय आर्जन महिला समुहको सक्रियतामा र एचपिआइको सहयोगमा निर्मित भवन यतिवेला अस्तव्यस्त अवस्थामा छ । भवन निर्माण पश्चात कालिगण्डकी आय आर्जन महिला समुहको वैठक, सभा सम्मेलन साथै घाटमा आउन more..

माघे संक्रान्ति मेला भव्य रूपमा समापन

१ माघ भकुण्डे, माघे संक्रान्तिको अवसरमा आयोजित विविध खेलकुद तथा सांकृतिक कार्यक्रमको मुल समारोह खुल्ला नृत्य प्रतियोगितामा जम्मा ९ जनाको सहभागिता र निर्णायक मण्डल संयोजक महिला समन्वय समितिका अध्यक्ष मुना थापा मगर more..

माघे संक्रान्ति मेला दोस्रो दिन भव्य रूपमा समापन

२९ पौष भकुण्डे, माघे संक्रान्तिको अवसरमा आयोजित विविध खेलकुद तथा सांकृतिक कार्यक्रमको दोस्रो दिन अन्तर गाविस स्तरीय भलिवल प्रतियोगितामा हिमश्री युवा क्लव विजेता र उपविजेता हुन सफल भएको छ । खेलमा रेफ्रिको भुमिका विजय more..

भकुण्डेमा माघे संक्रान्ति मेला शुरू

२८ पौष भकुण्डे, माघे संक्रान्तिको अवसरमा आयोजित विविध खेलकुद तथा सांकृतिक कार्यक्रमको अन्तर गाविस स्तरीय भलिवल प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ कार्यक्रमको उद्घाटन भकुण्डे डट कम डट एनपी का अध्यक्ष याम बहादुर थ more..

भकुण्डेमा बस दुर्घटना एक घाइते

पौष १४ भकुण्डे,  बागलुङ देखि भकुण्डे हुँदै रायडाँडा जाने बस भकुण्डेको निफन्नीमा ड्रइभरले असिमित गति साथै रक्सि सेवन गरेका कारणले दुर्घटना भएको हो । दुर्घटनामा खासै क्षति नभएपनि एक जना घाइते र अन्य सामान्य चोट more..

२१ औं गाउँ परिषद भकुण्डेमा समापन

९ पौष भकुण्डे, गाविस सचिव एवंम अध्यक्ष रिता राना पुनको अध्यक्षता र स्वास्थ्य इन्चार्ज उमेश शर्भुजाको संचालन, राजनैतिक दलका प्रतिनिधिहरू, लक्षित वर्गका प्रतिनिधिहरू, सघं सस्थाका प्रतिनिधि, युवा एवम समाज सेवि, बुद् more..

भैली खेली भलिवल ग्राउण्ड

हिमश्री युवा क्लवले यस वर्ष भलिवल खेल मैदानका लागि भकुण्डे गाविसका विभिन्न वाडहरूमा देउसी भैली खेलि संकलित रकमले भलिवल खेलमैदान तयार गरेको छ । हाल दुइवटा भलिवल कोर्ट रहने गरि डोजरले सम्माएको छ । वजेटले भ्याए सम्म खे more..

रूटमा गाडि चलेपछि सर्वसाधारणलार्इ सुविधा

भकुण्डेमा स्थानिय सक्रियतामा तथा केहि जिविस र गाविसको सहयोगमा बागलुङ देखि तित्याङ हुदै भकुण्डे रायडाँडा सम्म मटर बाटो खोले पछि बागलुङ देखि भकुण्डे रायडाँडा सम्म विगत दुर्इ चार वर्ष देखि पिकअफ जिप चल्दैआइरहेको थियो । more..

दुइदिने स्वास्थ्य शिविर भकुण्डेमा

भकुण्डे गाविस र स्वस्थ्य चौकीको संयुक्त आयोजनामा दुइदिने स्वास्थ्य शिविर समापन भएको छ । बृद्धाहरूलार्इ विशेष गरी यो अवस्थामा दातको समस्या रहने र त्यसको उचित उपचारको अभावमा रहनु पर्नेहुदा यस्ताखालको स्वास्थ्य शिविर स more..

फिल्म खिच्न अवश्य पनि म भकुण्डे पुग्नेछु

पहिलो चोटि भकुण्डे गाँउ आउने अवसर पाएँ प्रकृतिको एक सुन्दर आगन, हिमालको मुकुट साच्चै सुन्दर लाग्यो, सुन्दरताको यो परिवेशमा रेडक्रसले आएर जुन कामहरू गरिरहेको एक झलक चित्रहरूमा हेर्न पायौ । यसले यस्तो आभास हुन्छ कि यो more..

भव्य समापन पूर्णिमा मेला २०६९

श्री बराह मन्दिर र ताल संरक्षण तथा ब्यवस्थापन समितिको आयोजनामा पञ्चे बाजा भजन कृतनका साथमा तोरण तार्ने साथै विविध खेलकुद तथा स्थानियक कलाकार द्वारा सांस्कृतिक कार्यक्रम, नव निर्मित श्री बराह मन्दिरका चन्दा दाताहरूला more..

पूर्णिमा मेला २०६९को भव्य तयारी

श्री बराह मन्दिर तथा ताल व्यवस्थापन समितिको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पञ्चे बाज, भजन कृतन सहित तोरण तार्नुका साथै विविध खेलकुद तथा सांकृतिक कार्यक्रम रहेको र त्यसको तयारी भव्य रूपमा गरिएको छ । श्री more..

३४८००० संकलन देउसी भैलीमा

नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिल more..

शुभ दीपावली/तिहार शुभकामना

नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिल more..

दशैं तिहरको विचमा कक्षा संचालन भकुण्डेमा

दशैं तिहरको विचमा कक्षा संचालन गरेका छन भुकण्डे दहका युवाहरूले १ कक्षा देखि ८ कक्षा सम्मका विद्यार्थीहरूलार्इ जम्म गरि वराह प्रा.विमा अध्यापन गराउदै आएका छन । हिरा थापा मगरको संयोजक्तोमा अन्य युवाहरूको साथमा कक्षा स more..

दशैंको समापनमा

कसैलार्इ दुख कसैलाइ सुख दिएर यसवर्षको दशैंले विदा लिएको छ । आशा छ दशैं दशा नभइ दशैं जसरी मनाउनुभयो होला । यस वर्षको दशैं आज समापन भएको छ । मान्यजनको हातबाट आजसम्म टिका लागाउनुको साथै महिलाहरूले पुणिर्माको वर्त लिर्इ more..

समापन खुल्ला पुरूष फुटबल प्रतियोगिताको

पर्यटन र खेलकुद युवाको सरोकार, गाउँ विकासको प्रमुखआधार, भन्ने मुल नाराका साथ आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता-२०६९ आज समापन भएको छ । कार्यक्रम संयोजक बसन्त थापा मगरको अध्यक्षतामा कार्यक्रमको सञ्चालन श्याम कुमार more..

फाइनल खेल भोलि

पर्यटन र खेलकुद युवाको सरोकार, गाउँ विकासको प्रमुखआधार, भन्ने मुल नाराका साथ आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता-२०६९ को तेस्रो दिन पनि सभ्य एवंम भव्य रूपमा सम्पन्न भएको छ । सेमिफाइनल खेल रामरेखा सामुदायीक वन विका more..

समापन पहिलो चरणको खेल भोलि दोस्रो चरणको

पर्यटन र खेलकुद युवाको सरोकार, गाउँ विकासको प्रमुखआधार, भन्ने मुल नाराका साथ आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता-२०६९ को दोस्रो चरणको खेलमा पुगेका  टिमहरू ए पोलबाट १.      निलगीर more..

शुरू फुटबल भकुण्डेमा

पर्यटन र खेलकूद युवाको सरोकार, गाँउ विकासको प्रमुख आधार, भन्ने मुल नाराका साथ आयोजित खुल्ला पुरूष फुतवल प्रतियोगिता-२०६९ को फुटवल खेल शूरू भएको छ । उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि स्वन नेपालका फिल्ड संयोज more..

दसैंका दस दिन

अधिकांश नेपालीको प्रमुख पर्व हो-दसैं । यो शरद ऋतुको आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म मनाइन्छ, जसमध्ये विशेष महत्त्वका साथ मनाइने अवधिलाई नौरथा भनिन्छ । नौरथाभित्र गरिने विविध क्रियापलापले नै दसैंको सार रूप more..

पुस्ताकालय हस्तान्तरण कार्यक्रम सम्पन्न

असोज, २९ रूम टु रिड र जि.वाइ.सि. को सहयोगमा २०६५ मा स्थापित यस भकुण्डे गाविस का विभिन्न विद्यालयहरूका पुस्तकालय विद्यालयहरूलाइनै हस्तारन्तरण गर्ने कार्यक्रम अर्न्तगत झन्दै २८०० पुस्तक लागाएत त्यसका लागी  आवस्य more..

निधार्ण बागलुङ देखि भकुण्डे सम्मको गाडी भाडा

यस श्री भकुण्डे युवा संजालले २०६८/६/२१ गते सोमबारका दिन भकुण्डे गाविसका पार्टीका प्रमुख, स्थानिय बुद्धिजिवि, प्रचार्य तथा शिक्षक साथै संस्थाका प्रतिनिधिहरूको वैठकको निर्णय अनुसार बागलुङ बजार देखी भकुण्डे गाविस वडा न more..

समापन तीज महोत्सव २०६९

भकुण्डेमा आयोजित तीज महोत्सव २०६९ सम्पन्न भएको छ । खुल्ला भलिवल प्रतियोगितामा विजेता निलगिरि युवा क्लव र उप विजेता पैँयुपाता जसमा १६ टिमको सहभागिता रहेको थियो । त्यस्तै गरि तीजी नृत्य प्रतियोगितामा पहिलो लक्ष्मी थाप more..

हर्ष उल्लासका साथ तीज मनाइदै भकुण्डेमा

महिलाहरूको महान चाड हरितालिका तीजको पावन अवसरमा गाविस महिला समन्वय समिति, भकुण्डे र हिमश्री युवा क्लव भकुण्डे-३ अवार्उंदीको संयुक्त आयोजनामा आयोजित विविध कार्यक्रम अन्तरगत भलिवल प्रतियोगिताको आज उदघाटन गांउ खेलकुद more..

फ्याकिएका प्लास्टिक बाट आयआर्जनको खोजी

भकुण्डेमा संचालित पाच दिने प्लास्टिक व्यबस्थापन तालिम सोमबार समापन भएको छ । समापन अवसरमा बोल्दै रेडक्रस जिल्ला शाखा सभापति जब्बर बहादुर लामिछाने प्लास्टिक लार्इ उचित व्यबस्थापन गर्न सके आर्थिक लाभ हुनुको साथै वातावर more..

भकुण्डे गाविसको समिक्षा

आर्थिक वर्षको अन्त्य पछि नियमित रूपमा हुने समिक्षा कार्यक्रममा गाविस अध्यक्ष एवं सचिव रिता रानाको अध्यक्षता र विभिन्न राजनैतिक दलका प्रतिनिधि समाजसेवि तथा युवाहरूको विशेष सहभागितामा कार्यक्रम भएको छ । कार्यक्रममा वि more..

महिला हिंसा सम्बन्धि तालिम शुरू

भकुण्डे महिला समन्वय समिति बागलुङ द्वारा आयोजित महिला हिंसा सम्बन्धि तालिम शुरू भएको छ । जसमा सम्पूर्ण वाडका महिला प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता महिला समन्वय समितिका अध्यक्ष मुना थापा मगर, सं more..

भकुण्डेमा ध्यान (मेडिटेशन) सम्बन्धि अन्तरक्रिया

विगतका महिनामा जस्तै संगत संकृतिको अयोजनामा ध्यान (मेडिटेशन) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम समापन भएको छ जसको समायोजन पडम थापा मगरले गर्नुभयो भने त्यसवारे उदित थापा मगरले सहजिकरण गर्नुभएको थियो । जसको व्यवस् more..

भेटियो एक हप्ता पछि वेपत्ता

भकुण्डे र तित्याङको सिमानामा पर्ने रिटिखोलामा वेपत्ता भएका स्थानिय बासी जित वहादुर अधिकारी झण्डै ३ किलो मिटर तल एक हप्ता पछि खोचमा भेतिएका छन । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवा more..

अवीरल वर्षाका कारण रिटिखोलामा एकजना बेपत्ता

भकुन्डे र तित्याङको विचमा पर्ने रिटिखोलाले आरुपाता निवासि ६२ वर्षिय जित बहादुर अधिकारि लाई अझै बेपत्ता पारेको छ । बिचमा खोला तर्नु पर्ने तर कुनै साधन नभएकाले तर्ने प्रयास गर्दा चिप्लिएर खोलाले बेपत्ता परेको छ । वर्ष more..

थप दुइ हजार माछा बराह तालमा

पर्यटकिय स्थल वराह ताल भकुन्डे बागलुङमा यस भन्दा अघिनै ३००० माछा हालिसकिएको छ भने यस बाट थप उत्साहित समितिले पुन थप दुइ हजार माछा बराह तालमा हालिएको छ । त्यस बाट आन्तरिक तथा वाह्य पर्यटकलार्इ भित्रयाउन मद्दत पु more..

स्वागत तथा सम्मान कर्यक्रम

भकुण्डे युवा संजाल द्वारा २०६८ सालको एसएलसिमा उत्तिर्ण हुन सफल भकुण्डे गाविसका सम्पुर्ण विद्यार्थिहरूलार्इ साउने संक्रान्तिको अवरमा एक कार्यक्रमका विच सम्मान गरेको छ । कार्यक्रमको संचालन युवा संजालका सचिव याम बहादुर more..

एतिहासिक भैरव काल मन्दिरको अन्तिम पुजा गर्दै भैरव उच्च मा.वि

एतिहासिक भैरव काल मन्दिरको ठेक्का २०६४ भदौ  महिनाको पहिलो मङ्गलवार देखि लिएको भैरव उच्च मा.विले आज २०६९ साउनको २६ गते मङ्गलवार ठेक्का हस्तान्तरण भएको छ । हामिलार्इ थाहा छ आज भन्दा ५ वर्ष अगाडि द्धन्दकालमा कसैले more..

राष्ट्रिय धान दिवस तथा रोपार्इ महोत्सव

नेपाल सरकारले यस वर्षको धान दिवसका लागि "धान, खाद्य सुरक्षाको लागि वरदान" भन्ने नारा तय गर्नुका साथै २०६१ साल बाट यो दिवस मनाउदै आइरहेको छ । भकुन्डेमा भने विगत एक वर्ष देखि भकुण्डे युवा संजालको आयोजनामा र कृषि more..

अध्ययन अबलोकन भ्रमण भकुण्डेमा काठमाडौं मोडेल कलेज

तिन दिने अध्ययन अबलोकन भ्रमणका लागि काठमाडौं मोडेल कलेजका फिल्ड कोअरडिनेट रेश्मा जोशी फिल्ड सुपरभाइजर नियाटस स्यामसन र स्मृती भण्डारीको नेतृत्वमा ४२ जना बिद्यार्थिहरू भकुण्डेमा । काठमाडौं मोडेल कलेजका विद्यार्थ more..

३००० माछा पर्यटकिय क्षेत्र वराह तालमा

पर्यटकिय स्थल वराह ताल भकुन्डे बागलुङमा थप एक आकर्षण ३००० माछा हाल्ने काम भएको छ । त्यस बाट आन्तरिक तथा वाह्य पर्यटकलार्इ भित्रयाउन मद्दत पुग्नुका साथै राम्रो आम्दानि हुनेमा निवर्तमान गाविस अध्यक्ष नर बहाद more..

१५ दिने होमस्टे तथा कुक तालिम समापन

नेपाल मगर संघ गाउँ इकार्इ समिति भकुन्डे बागलुङको आयोजना र जिल्ला विकास समिति बागलुङको सहयोगमा १५ दिने होमस्टे तथा कुक तालिम समापन । कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ गाउँ इकार्इ समितिका अध्यक्ष खडग बहादुर थापा मगर more..

भकुन्डेमा १३ औं राष्ट्रिय सरसफाइ सप्ताह धुमधामका साथ मनाइयो

VWASHCC भकुन्डेको आयोजना, भकुन्डे युवा संजालको व्यवस्थापन र नेपाल रेडक्रस सोसार्इटी भकुन्डे उपशाखा एवं सामुदायिक विकास परियोजना बागलुङको सहयोगमा अयोजित १३ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा आयोजित कार्यक्रमको अध्यक more..

भकुन्डे युवा संजालको प्रथम साधारणा सभा सम्पन्न

'स्थानिय स्रोत र साधनको पहिचान युवा शसक्तिकरण हाम्रो अभियान' भन्ने मुल नाराका साथ भकुन्डे युवा संजालको प्रथम साधारण सभा यहि मिति २०६८/२/२७ गतेका दिन अध्यक्षता युवा संजालका अध्यक्ष मनोज थापा ले संचालन सचिव याम बहादुर more..

समापन नेरेसो भकुन्डे उपशाखा को चोथो साधारणा सभा

नेरेसो भकुन्डे उपशाखा को चोथो साधारणा सभाका सभापति खिम बहादुर थापाले र संचालन सचिव उमकान्त शर्मा प्रमुख अतिथि नेरेसो जिल्ला शाखा उपसभापतिले गर्नु भयो । कार्यक्रममा अतिथि खापउसका अध्यक्ष जगनाथ शर्मा, पिरयोजना अधिकृत more..

एक महिने सेक्युरिटी तालिम समापन

सीप बिकास केन्द्र पर्वतको सहयोगमा धौलागिरी युवा क्लब भकुण्डेको आयोजनामा एक महिने सेक्युरिटी तालिम समापन कार्यक्रमका अध्यक्षता धौलागिरी युवा क्लबका अध्यक्ष विष्णु प्रसाद शर्मा, संचालन सचिव भोजराज शर्मा, प्रमुख अतिथि more..

संचालन नेतृत्व विकास तालिम भकुन्डेमा

नेपाल रेडक्रस सोसाइटी सामुदायिक विकास परियोजनाको सहयोग भकुन्डे युवा संजालको आयोजनामा तिन दिने नेतृत्व विकास तालिम संचालनका उद्घाटन कार्यक्रमको अध्यक्षता युव संजाल अध्यक्ष मनोज थापा मगर, संचालन सचिव याम बहादुर थापा म more..

निमार्ण हुदै बराह मन्दिर तथा ताल वरिपरि रेलिङ

पर्यटन विकास वोर्ड पोखराको सहयोगमा पर्यटकीय स्थल बराह ताल बरिपरि रेलिङ र श्री बराह मन्दिरको निर्माण कार्य भइरहेको छ । मन्दिर निर्माणमा स्थानिय बासिको ठुलो योगदान रहेको छ जस्लार्इ अन्य महानुभवले गजुर, मुर्ति, धन्टी स more..

संगत संस्कृति गठन भकुन्डेमा

भकुन्डेमा पडम थापा मगरको संयोजक्तोमा ५ सदस्य संगत संस्कृति गठन भएको छ । जसमा याम बहादुर थापा मगर, उदित थापा मगर, वसन्त थापा मगर, मुना थापा मगर सदस्य हुनुहुन्छ । यसरी गठित संगत संस्कृतिले प्रतेक महिनाको पहिलो शनिबार more..

बुद्ध जयन्ती भकुन्डेमा

बिगतका वर्षहरूमा जस्तै  युवा संजालको आयोजनामा  बुद्ध जयन्ती धुमधामका साथ मनाउनुका साथै स्तुपा निर्माणा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मा युवा संजालका अध्यक्ष मानोज थापा मगरको अध्यक्षता सचिव याम more..

समापन तीन दिने परियोजना प्रस्तवना लेखन तालिम

आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद भकुण्डेको आयोजनामा परियोजना प्रस्तावना लेखन Proposl Writing तीन दिने तालिमको समापन कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद भकुण्डेका अध्यक्ष द more..

उद्घाटन महोत्सव राष्ट्रपति डा. रामवरण यादब बागलुङ

"कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटन, उद्योग तथा व्यापारको प्रवर्द्धन" पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा तेस्रो बागलुङ महोत्सव बागलुङ महोत्सव २०६८ को उद्घाटन डा. रामबरण यादव द्वारा गरियो । धवलागिरि हिम more..

नयाँ वर्ष २०६९

आज नयां वर्ष भकुन्डेका विभिन्न पर्यटकिय स्थालहरूमा नयां वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा भकुन्डेमा कृयाशिल सरकारि तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिको उपस्तिथि रहनुका साथै पर्यटन विषयक छलफल हुने भकु more..

SLC परिक्षा आज चैत्र ७

यस बर्ष २०६८ सलको SLC परिक्षा आज चैत्र ७ गते Compulsory English बिषय बाट सुरु भयो जसमा भकुन्डे VDC बाट परिक्षा किन्द्र त्रीभुभन उच्च म वि पैउपातम भैरव उच्च मा वि भकुन्डे बाट नियमित तथा एक्जमतेड गरी कुल ३४ जना विद्या more..

समापन लोक सेवा प्रशिक्षण कार्यक्रम

आदिवासी जनजाति महासंघ भकुन्डे गाँउ सम्वनय परिषदको आयोजनामा एक हप्ते लोक सेवा सम्बन्धी तालिम सम्पन्न उक्त कार्यक्रम ले लोक सेवा प्रति सकारात्मक सोचका साथै हौसला मिलेको सहभागीहरूले प्रतिक्रिया दिए। लालसिंह थापा मगर, य more..

यस्तो रहृयो भकुन्डेमा होली

 यस्तो रहृयो भकुन्डेमा होली  विगतका वर्षहरुमा होली लोला र पानीको वर्षा हुने गरेपनि यस वर्ष केही फरक दृष्य देखियो । समूह-समूहमा जम्मा भएका आपसमा रंग दलेर तथा नाचगान गरेर होली मनाएको दृष्य देश्न पाइयो । जथा more..

वार्षिका कार्यक्रम

वार्षिका कार्यक्रम विगता ३ वर्षा देखी CDP ले विविध कार्यक्रम गर्दै आएको छ, विभिन्न संघसस्था हरु सँगा हातेमालो गर्दै खुलादिसा मुक्त, पलास्तिका नियन्त्रणा लगएतका थुप्रै कार्यक्रम गरेको छ । यो परियोजनाको अन्तिमा वर्षा more..

विध्यामन्दिर पुस्तकालय र उत्कृस्त पाथक सम्मान

याम बहादुर थापा मगर भकुण्डि - ३, बागलुङ हाल-जिल्ला शिक्षा कार्यालय बेनी, म्यग्दी

तेस्रो बागलुङ महोत्सव २०६८ हुँदै

५७ औ वार्षिक उत्सव मानाउदै भैरव उ.मा.वि भकुन्डे

विगत का वर्षहरूमा जस्तै यस वर्ष पनि भैरव उ.मा.विले आफ्नो ५७ औ वार्षिक उत्सव मानाउदै छ । विविध खेलकुद, शैक्षिक गतिविधि, भैरव उ.मा.वि लाई क्याम्पस बनाउने वारे गाविस स्तरिय अन्तर्कृया, विविध सांस्कृतिक कार्यक्रम म more..

भकुण्डे पर्यटन वर्ष २०१२

कला, संस्कृती र पर्यटन विकास हाम्रो अभियान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भकुण्डेको पहिचन भन्ने मुल नाराका साथ भकुण्डे महोत्सव २०६८ सम्पन्न गरे पछि पर्यटन क्षेत्र पर्बध्दन समितिले यो २०१२ लाई भकुण्डे पर्यटन वर्ष more..

फलामे ढोका मानिने एस.एल.सि

भैरव उ.मा.वि बाट ३२ र चौतारे डाँडा बाट २४ जना विद्यार्थी सम्मिलित हुनेछन । सवै विद्यार्थीहरूलाई एक कर्यक्रमका विच कक्ष ९ का विद्यार्थीले बिदाई गरेका छन् । दुवै स्कुलका प्राचार्य विष्णु प्रसाद शर्मा र प्र.अ डम्मर बा. more..

भकुण्डेमा माघे संक्रान्ति धुमधामका साथ समापन

बिगतका वर्षहरूमा जस्तै नेपाल आदीवासी जनजाती महासंघ भकुण्डेले चौतारे डाँडा मा वि निफन्निमा माघे संक्रान्तिमा बिविध कार्यक्रमका बिच धुमधामका साथ मनाईयो । भलिबलमा भकुण्डे बिजेता आयोजक उप बिजेता र अर्बाउदी सान्त्वना भएक more..

भकुण्डे महोत्सव समापन सँगै भकुण्डेमा आन्तरिक तथा बाह्य पर्यटक

भकुण्डे महोत्सव समापन सँगै भकुण्डेमा आन्तरिक तथा बाह्य पर्यटक भित्रीन थालेका छन । भरखरै मात्रै बलेवा एअरर्पोर्ट संचलनमा आउँदा स्थानिय बासी थप उत्साहित भएका छन । 

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights