डव्ल्याङ र्याफ्टिङ
मालढुंगा देखि नंया पुल सम्म कालीगण्डकिमा र्याफ्टिङको आन्नद लिन
सकिन्छ । पोखरा बाग्लुङ (भुपी शेरचन लोकमार्ग) नजिकै भकुण्डे गाविसको
वडा नं ९ डब्ल्याङ् पर्यटकीय महत्वको स्थल हो । यस नजिकै मालढुंगाबा more..
समापन तीज महोत्सव २०६९
भकुण्डेमा आयोजित तीज महोत्सव २०६९
सम्पन्न भएको छ । खुल्ला भलिवल प्रतियोगितामा विजेता निलगिरि युवा
क्लव र उप विजेता पैँयुपाता जसमा १६ टिमको सहभागिता रहेको थियो ।
त्यस्तै गरि तीजी नृत्य प्रतियोगिता more..