खोला खाल्सा मठमन्दिर बाटोको
फोहोर गर्नु मानिसलार्इ घाटा हो
कुहिने वस्तु मल बनाउ है
सके सम्म नकुहीने वस्तुको ए हजुर पुन प्रयोग गर्दै लैजाउ है
।।।
खुल्ला दिसा नगरौ बाटोमा
गर्नै परे पुरो है माटोमा
पक्की र सफा चर्पि बनाउ है
दिसा पछि साबुन पानिले ए हजुर मिचिमिचि हात धुलाउ है ।।।
फलफुल सब्जी घोएर खानुहै
पानि सधै छोपेर लजाउ है
फोहोर पानि सेवन नगरौ
आउं हैजाले जाला है जीवन ए हजुर वेलैमा होस हामि पुर्याउ ।।।
भाडा माझी मच्याङमा सुकाउन
रोग लाग्ने सम्भव घटाउन
सुधारियको चुलो बनाउ है
हाम्रो स्वास्थ्य छ हाम्रै हातमा ए हजुर यसमा सवले ध्यान पुर्याउ
।।।
मुहान चुहान सरसफाइ गरौन
पानि जन्य रोग बाट बचोन
अझै फेर्दै लैजानु व्यवहार ए हजुर यसका साथै अनिवानिलार्इ ।।।
ममता वि.क
भकुन्डे-२
Date: 10/8/2012 7:40:35 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..