कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

व्यथा उनको

betha unko

भकुण्डे गाउँ अञ्चल अस्पताल रहेको सदरमुकाम बागलुङ बजारबाट ३ घण्टा मात्र टाढा रहेको ठाउँ हो।त्यहि कि साढे २ वर्षकी भूमिका थापालाई पेट दुख्न थलेछ।उनि पेट दुख्यो भनेर रोई कराई गरिन।तर बा-आमा बाजे बज्यै सबैले तैले जे पायो त्यही खाएर हो, भुटेको मकै खाने, बिस्कुट, चाउचाउ खाएर टुस(ग्याष्ट्रिक) भएर हो, एक छिन पछि आफै सन्चो हुन्छ भनेर फकाई फुल्याई गरेर राखेछन।त्यो दिन अनि रातमा उनि निदाउन सकिनन्, दुखाईको कारणले।उनको घर भकुण्डे भए पनि पैयुपाटा गा.बि.स. नजिक बस्ने र पैयुपाटा उप स्वा.चौ. नजिक पर्ने भएकोले भोलिपल्ट सो उप स्वा.चौ.मा लगे।त्यहाको स्वस्थ्य कर्मिले उनलाई दुखाई कम गर्ने औषधि र जीवन जल दिएर पठाए।औषधि खाए पनि उनको पेट दुखिनै रहयो।वाक वाक गर्ने र वान्ता गर्ने भईनै रहयो।दोस्रो रात पनि उनि छटपट गरिरहिन निदाउन सकिनन्।घर परिवार र छरछिमेकमा समेत चर्चा हुन थाल्यो कि यस्तो बिमार त देवि देवता लागेर पनि हुन सक्छ।देवि देवता लागेमा औषधि खाँदा वान्ता हुन्छ र खाए पनि देवि देवताले औषधि लाग्न दिदैनन्।अनि उनको अभिभावकहरुले त्यो दिनभर लामा झाक्रिको खोजिमा लागे र झार फुक गरे।तर उनलाई बिमारले झन साह्रो पार्दै गयो।रातभर उनि पेट दुख्यो भनि छटपटाई रहिन।उनको अवस्था झन नाजुक हुदै गयो।चौठो दिन बिहान सबेरै बा-आमाले नानुलाई बोकेर धौलागिरि अञ्चल अस्पतालतिर लागे।बिहान ८ बजे अस्पतालमा ल्याई पुर्याए।बच्चा निकै सिकिष्ट देखिन्थ्यो।"कहा दुखेको छ नानु" भनेर सोद्धा दाया तल्लो पेट(RIF)मा औल्यायो। मलाई लाग्यो कि यो त पक्कै पनि एपेन्डिसाईटिस हुनु पर्छ। हामी कहा शल्यक्रिया गर्ने सुविधा छैन। हुनत यहा भिडियो एक्सरे गरेर निष्चित निदान गर्न सकिन्थ्यो। तर यो प्रकृया तर्फ लाग्दा ढिलो हुने थानेर मैले डाक्टर सा'बलाई नभनिकनै तुरुन्त पोखरा लैजान भने।उनिहरु तुरुन्त पोखरा गए। पोखरामा डा. ध्रुव अधिकारीले तुरुन्त अपरेशन गर्नु भएछ। उनको एपेन्डिक्स फुटिसकेको रहेछ।उहाले भन्नु भएछकि, तपाईहरुले २ घण्टा अझै ढिला गर्नु भएको भए बच्चा नबाँच्न सक्थ्यो। यो सुनेर मलाई आफुले समयमै अनुमानित निदान गरि उपचार मा पठाउन सकेकोले बच्चा बाच्न सफल भयो भनि गर्वको अनुभव भयो। 

उदितकुमार थापा

अ.हे.व.,

संकेत नं.-१७५६७६

सेवा अवधि-११ वर्ष

धौलागिरि अञ्चल अस्पताल

बागलुङ

सम्पर्क ९८४७६२९६८३, mail:dhyangeetn@gmail.com

Date: 10/8/2012 7:34:25 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

हाम्रो टिम
Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar more..