समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकुण्डेमा दशै विशेषका दुर्इकार्यक्रम

एउटा कार्यक्रम सम्पन्न गर्न लाग्ने मिहेनत र उद्देश्य प्राप्त गर्नु कार्यक्रमको सफलता हो । जव भकुण्डेलार्इ पर्यटकिय गाउ भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा चिनाउने उद्देश्यले भकुण्डे महोत्सव गरियो । त्यस बेला लागेको थियो कार्यक्रम पश्चात राम्रो सन्देश जानेछ । कार्यक्रमका आ-आफ्नै उद्देश्य हुन्छ । त्यो कार्यक्रमको उद्दश्य कति सफल भए भएन समिक्षाको विषय छ । यति त भो कि भकुण्डेमा पनि जानु पर्ने ठाउहरू छन जहा २, ३ दिन सम्म भकुण्डेको प्राकृतिक संग रम्न सकिन्छ । जहा बाराहा ताल, सौरे पिक्निक स्पट, मुलाबारी भ्यू टावर, ठूलाताल खेलमैदान, हिरा ताल लगाएतका ठुप्रै पर्यटकिय स्थालहरू छन । पर्यटकीय हिसावले भकुण्डेमा संचालन हुने विविध कार्यक्रमले पनि सकारात्मक सन्देश दिन सकोस भन्ने नै चाहाना हुन्छ ।

भर्खर सम्पन्न भएका दुर्इ कार्यक्रमहरू निलगिरी फूटबल कप २०७२ तथा दशै मेला कार्यक्रम र कोजाग्रत पूर्णिमा मेला २०७२ । यि दुर्इ कार्यक्रम फरक स्थान र फरक क्लवले सम्पन्न गरे । निलगिरी फूटबल कप २०७२ तथा दशै मेला कार्यक्रम संभावना बोकेको ठूलाताल खेल मैदानमा सम्पन्न भो भने । कोजाग्रत पूर्णिमा मेला २०७२ भैरव उच्च मा.विमा सम्पन्न भो । पर्यटकिय संभावनाको हिसावले ठूला ताल खेल मैदानमा भएको कार्यक्रमले विभिन्न स्थानमा रहेका फूटबल खेल प्रेमी लार्इ ल्याउन सफल रहयो । जसमा उपस्थित खेल प्रेमी तथा उपस्थित महानुभावहरूले पर्यटकीय स्थल मुलाबारी भ्यू टावर, हिरा ताल अवलोकन गर्ने मौका पाए भने । राष्ट्रिय कालाकार खड्ग गर्बुजाको लोक भाकामा झुम्नले अवसर दिलायो निलगिरी युवा क्लवले ।

कोजाग्रत पूर्णिमा मेला २०७२ मा भकुण्डे भित्र रहेका भलिवल खेल प्रेमी हरूलार्इ उपस्थित गराउने, सामुहिक नृत्य, एकल नृत्य, तारो हान्ने र विविध सांस्कृतिक कार्यक्रम गरि उपस्थि दर्शक लार्इ मनोञ्जन दिने काम गर्यो नव मिर्मिरे युवा क्लवले ।

Date: 11/5/2015 3:26:37 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

हाम्रो टिम
Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar more..

लेख
लेख