भकुन्डे, कात्तिक १७ - यमपञ्चकको तेस्रो दिन आज देशभर दीपावली र
लक्ष्मीपूजा गरिँदैछ ।
आज दिनभर व्रत बसी बेलुकी दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री
देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिन्छ । आज घरका
झ्यालढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाई आँगन, पिँढी, दलान,
कोठा-चोटा र छिंडी गाईको गोबरले लिपेर सफा र चिल्लो पारिन्छ ।
चामलको पीठोद्वारा लक्ष्मीको पाइलाको प्रतीक चिन्ह बनाएर आँगनदेखि
भण्डार वा ढुकुटीसम्म पुर्याइन्छ र बेलुका यिनै पाइलामा टेक्दै
लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छिन् भन्ने धार्मिक विश्वास
छ । महालक्ष्मीको मूर्ति वा चित्र स्थापना गरी सुन, चाँदी, गरगहना,
रुपैंयापैसा आदिलाई उनकै प्रतीक मानेर पूजा गरिन्छ ।
बेलुकी लक्ष्मीपूजासँगै झिलिमिली बत्ती बालेर दीपावली गर्ने चलन छ
।
Date: 11/2/2013 7:28:04 अपराह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..