स्वास्थ्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

स्वास्थ्य चौकी

an image

उप स्वास्थ्य चौकी, भकुन्डे, बागलुङ

स्था: २०५२

क्र.म.

महिला स्वास्थ्य स्वयंसेविकाहरू

 

ठेगना

भकुन्डे उप स्वास्थ्य चौकी व्यवस्थापन समिति

रूपा थापा

भकुन्डे १

अध्यक्षः

रिता राना पुन

लिला कुमारी थापा

भकुन्डे १

उपाध्यक्षः

विजय थापा

त्रिकला थापा

भकुन्डे १

सचिवः

उमेश सर्वुजा

भगवती थापा

भकुन्डे २

सदस्यः

लक्षमण शर्मा

इन्द्रा थापा

भकुन्डे २

सदस्यः

जगनाथ शर्मा

सावित्री थापा

भकुन्डे २

सदस्यः

भुमीराम थापा

निर्मला थापा

भकुन्डे ३

सदस्यः

त्रिकला थापा

शर्मिला थापा

भकुन्डे ३

सदस्यः

सोम बहादुर थापा

नानिकला थापा

भकुन्डे ४

सदस्यः

भोजराज शर्मा

१०

शर्मिला मल्ल

भकुन्डे ५

सदस्यः

अमृता शर्मा

११

अमृता शर्मा

भकुन्डे ६

सदस्यः

भविराम वोहोरा

१२

जमुना शर्मा

भकुन्डे ६

सदस्यः

भिम बहादुर मल्ल

१३

मैना शर्मा

भकुन्डे ७

सदस्यः

कमन भण्डारी

१४

विष्णु थापा

भकुन्डे ७

उप स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरू

सि.अहेव-उमेश सर्वुजा

अहेव-महेन्द्र प्रकाश शर्मा

अनमी-देवी कुमारी शर्मा

कार्यालय सहयोगी-मनवीर थापा

 

१५

हरिकला थापा

भकुन्डे ८

१६

गिता थापा

भकुन्डे ८

१७

ववि भण्डारी

भकुन्डे ९

१८

मना मल्ल

भकुन्डे ९

१९

मिना वि.क

भकुन्डे ९

उप स्वास्थ्य चौकी वाट प्रदान गरिने स्वास्थ्य सेवा

क्र.म.

विवरण

सेवा

खोप सेवा

डि.पी.टी., हेप.वी., इन्फुलुन्जा, पोलीयो

पोषण सेवा

वृद्धि अनुगमन भिटामिन ए, आर्इरन चक्की, अल्वेन्डाजोल वितरण र पोषण शिक्षा

झाडापखला सम्वन्धी

जीवनजल, जीङ्क चक्की, वितरण र स्वास्थ्य शिक्षा

सुरक्षित मातृत्व

क) गर्भवती शारिरीक जांच, स्वास्थ्य शिक्षा, टि.टि.खोप, आर्इरन चक्की र अल्वेन्डाजोल वितरण

ख) सुत्केरी सामान्य प्रसुती गराउने तथा आमा र शिशुको जांच, परिवार नियोजन एंव स्तनपान सम्वन्धी जानकारी अर्इरन चक्की, वितरण र स्वास्थ्य शिक्षा

श्वासप्रश्वास रोग नियन्त्रण सेवा

उपचार र स्वास्थ्य शिक्षा

परिवार नियोजन सेवा

क) परामर्श

ख) अस्थायी साधनः कण्डम, पिल्स, डिपो प्रोभेरा (३ महिने सुर्इ)

रोग नियन्त्रण सम्वन्धी सेवा

क) औलोः रगत नमुना संकलन, उपचार, स्वास्थ्य शिक्षा

ख) क्षयरोगः खकारको नमुना संकलन उपचार र स्वास्थ्य शिक्षा

ग) कुष्ठरोगः उपचार र स्वास्थ्य शिक्षा

घ) एच.अर्इ.भी.एड्स तथा योनरोगः योनरोग उपचार र स्वास्थ्य शिक्षा

उपचारात्मक सेवा

 

समुदायस्तरमा गरिने सेवाहरू

खेप सेवाहरू

१)       वार्ड न ५ भकुन्डे उप स्वास्थ्य चौकी भवनः प्रत्येक महिनाको ४ गते

२)      वार्ड न ३ अर्वाउदी प्रत्येक महिना ५ गते

३)      वार्ड न ९ सामुदायिक भवन गलुवा प्रत्येक महिना ६ गते

गाउंघर किल्निकहरू

१)      वार्ड न २ माछापुच्छ्रे प्रा.वि लामिडांडा प्रत्येक महिना २० गते

२)     वार्ड न १ अर्भक प्रत्येक महिना २४ गते

३)     वार्ड न ९ सामुदायिक भवन गलुवा प्रत्येक महिना २५ गते

महिला स्वयंसेविका वाट

१)      पुर्नजलिय झोल, भिटामिन ए, आर्इरन चक्की, जीङ्क चक्की, कण्डम, पिल्स, कोट्रिम वितरण  

 

भकुन्डे उप स्वास्थ्य चौकी प्राप्त हुने निशुल्क औषधीहरूः

१.       लिग्नोकेन          ९. फेरस सल्फेट                       १७. सल्फासिटामार्इड

२.      पारासिटामोल        १०. जेन्सन भायोलेट              १८. क्लोरोमफेनिकोल इअर ड्रप

३.      क्लोरफेनिरामिन           ११. कालामिन लोसन             १९. क्लोरोमफेनिकोल अर्इ ड्रप

४.      फेनीरामिन          १२. गामाबेन्जीन हेक्साक्लोरार्इड          २०. क्लोभ अयल

५.     अल्वेन्डाजोल        १३. पोभिडिन अयोडिन                  २१. एमिनोफाइलिन

६.       मेट्रोनिडाजोल        १४. एन्टासिड                   २२. जिङ्क चक्की

७.     एमोक्ससिलिन      १५. हायोसिन बुटिलब्रोमार्इड        १३. भ्याग्नेसियम सल्फेट

८.      कोट्रिम             १६. अ.अर.एस. (जीवनजल)       २४. अक्सिटोसिन   

२५. भिटामिन वि कम्प्लेक्स

 

 

धन्यवाद

Date: 5/11/2012 3:58:35 अपराह्न :writer: Jivan Pulamee

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

श्री बराह महोत्सव पूजा (मेला) २०७३
For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: 

भकुन्डेसम्म केवलकार बन्ने
२२ बैशाख, भकुन्डे गाँउले अगुवाइमा यहँको भकुण्डे गाउँ पर्यटकीय रूपमा आकर्षणको केन्द्र बन्दै गएको छ । तालमा डुंगा सयर गर्दै दुर्इ दर्जन हिमालको दृश्यावलोकन गर्ने र होमस्टेमा रमाउनका लागि भकुण्डे more..