समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

विद्यालय लार्इ ७ लास दान

माघ ६, भकुण्डे

kabiram danbir

विद्यालयको विकासका निम्ति उदारमना दानवीर श्री कविराम सर्वुजा मगरद्वारा रु 7,00,000(सातलाख) सहयोग रकम (चेक) हस्तान्तरण ।  भकुन्डे - 1, अर्वक निवासी मगरले आफ्नी स्वर्गवासी जीवन संगिनीको संझनामा इतिहासकै ठुलो रकम प्रदान गर्नु भयेको हो ।  प्रदत्त रकममध्ये रू2,00,000 अक्षयकोषका रूपमा रहने । यसबाट प्राप्त ब्याज रकम विद्यालयबाट 12 कक्षा उत्तीर्ण गरी स्नातक तह पढ्ने जेहेन्दार- विपन्न विद्यार्थीलाई छात्रवृत्तिका रूपमा प्रदान गरिने ।  बाकी 5,00,000 रूपया विद्यालयको विकासकोषमा रहने छ ।  उहाको यस पुण्यमय कार्यको उच्च कदर गर्दै सपरिवारको प्रगतिको कामनासहित दिवङ्गत आत्माको संझना स्वरूप स्व मनकला सर्वुजा मगरको अर्धकद सालीक विद्यालय परिसरमा राखिनुका साथै निर्माणाधीन भवनको कक्ष उहाकै नामबाट नामाकरण गरिने छ ।

Date: 1/24/2017 12:50:01 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

हाम्रो टिम
Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar more..

नेपाल रेडक्रस सोसाइटी भकुन्डे उपशाखा बागलुङ
नेपाल रेडक्रस सेसार्इटी भकुण्डे उपशाखा बागलुङ क्र.स. पद नाम ठेगना सम्पर्क न. १ सभापती खिम बहादुर थापा मगर भकुन्डे ३   २ more..