स्वास्थ्य नै हो जीवनको अधार
स्वास्थ्य नै हो सवैको संसार
शिरमा फुल रिवनको स्वस्थ्य विना
के अर्थ होला र यो हाम्रो जीवनको
चर्पि बनार्इ सुधारौ चुल्हो
स्वस्थ्य भन्दा छैननी केही ठुलो
शिरमा फुल रिवनको स्वास्थ्य विना
के अर्थ होलार यो हाम्रो जीवनको
गर्नुहुन्न फोहोर मैला रोग लाग्छ
सरसफाइ गरेमा रोग भाग्छ
शिरमा फुल रिवनको स्वास्थ्य विना
के अर्थ होलार यो हाम्रो जीवनको
बालबच्चाले फोहोर बस्लान छोइ
खाना दिनु सावनले हात् धोइ
शिरमा फुल रिवनको स्वास्थ्य विना
के अर्थ होलार यो हाम्रो जीवनको
सफा रहन सिकाउ है सानालार्इ
दिशा गर्न चर्पिमा जान लार्इ
शिरमा फुल रिवनको स्वास्थ्य विना
के अर्थ होलार यो हाम्रो जीवनको ...
माया थापा मगर
भकुन्डे-२