नेपाल मगर संघ गाउँ इकार्इ समिति भकुन्डे बागलुङको आयोजना र जिल्ला
विकास समिति बागलुङको सहयोगमा १५ दिने होमस्टे तथा कुक तालिम समापन ।
कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ गाउँ इकार्इ समितिका अध्यक्ष खडग
बहादुर थापा मगर, संचालन नेपाल आदिबासी जनजाती महासंघ गाउँ समन्वय
परिषदका सचिव याम बहादुर थापा मगर, प्रमुख अतिथि नेपाल अदिवासी जनजाती
महासंघ जिल्ला कार्यसमिति समन्वय परिषदका सदस्य देवेन्द्र पुन,
निबर्तमान अध्यक्ष नर बहादुर थापा मगर, नेपाल आदिबासी जनजाती महासंघ
गाउँ समन्वय परिषदका अध्यक्ष दिपक थापा मगर, होम स्टे संयोजक खिम
बहादुर थापा मगर, प्रशिक्षक भुवन दुवाडी, युवा संजालका अध्यक्ष मनोज
थापा मगर, सर्वोदय सहकारी अध्यक्ष उदित थापा मगर, वसन्त थापा मगरले
आफ्नो मन्तव्यमा भकुन्डे पर्यटन क्षेत्रमा उल्लनिय सफलता हात पार्न
सक्ने कुरामा जोड दिदैँ होमस्टे लार्इ प्रवर्द्धन गर्नुका साथै
सम्पूर्ण पक्षमा सक्षम हुनु पर्ने कुरा राख्नुभयो ।
Date: 6/22/2012 11:10:33 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..