आर्थिक वर्षको अन्त्य पछि नियमित रूपमा हुने समिक्षा कार्यक्रममा
गाविस अध्यक्ष एवं सचिव रिता रानाको अध्यक्षता र विभिन्न राजनैतिक
दलका प्रतिनिधि समाजसेवि तथा युवाहरूको विशेष सहभागितामा कार्यक्रम
भएको छ । कार्यक्रममा विनियोजित रकम र आगामि दिनमा हुने परिषद तथा
भकुण्डेको समग्र विकास कसरि गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल
हुनुका साथै विगतका वर्षहरूमा भएको कमिकम्जोरीलार्इ आत्मसाथ गर्दै
भविष्यमा त्यसलार्इ सुधारेर अगाडि बढ्ने निषकर्ष सहित समिक्षा
कार्यक्रम समापन भएको छ ।
Date: 8/17/2012 8:34:24 अपराह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..