हिरा ताल
आकारको हिसावले सानो भएतापनि उच्च धुरिमा रहेको, कार्तिक
पुर्णिमामा मेला लाग्ने, वराह पुजा धुमधामसंग हुने यस तालको पनि
धार्मिक एवं पर्यटकीय महत्व रहेको छ । यसको पनि संरक्षण गर्नु नितान्त
आवश्यक छ । more..
संचालन नेतृत्व विकास तालिम भकुन्डेमा
नेपाल रेडक्रस सोसाइटी सामुदायिक विकास परियोजनाको सहयोग भकुन्डे
युवा संजालको आयोजनामा तिन दिने नेतृत्व विकास तालिम संचालनका उद्घाटन
कार्यक्रमको अध्यक्षता युव संजाल अध्यक्ष मनोज थापा मगर, संचालन सचि more..