श्री बराह मन्दिर तथा ताल व्यवस्थापन समितिको आयोजनामा विगतका
वर्षहरूमा जस्तै यस वर्ष पनि पञ्चे बाज, भजन कृतन सहित तोरण तार्नुका
साथै विविध खेलकुद तथा सांकृतिक कार्यक्रम रहेको र त्यसको तयारी भव्य
रूपमा गरिएको छ । श्री बराह मन्दिरको भव्य रूपमा सजावत गरिनुका साथै
त्यस वरिपरि सरसफाइ गरि आक्रषक बनाउने कोषिस गरिएको छ । आन्तरिक तथा
वाह्य पर्यटक भित्राउनुका साथै प्रचार प्रसार गर्ने उद्देश्यका साथ
भव्य रूपका कार्यक्रम गर्न स्थानिय बासी लागि पर्नुका साथै विभिन्न
संघ संस्था, व्यापारीले सहयोग गरेका छन । सोहि तालमा पालिएका माछाका
परिकारको स्वाद चाख्न पाइने, ढुङ्गा शयर साथै पुजाआजा गर्न सकिने
व्यवस्था आयोजक कमितिले गरेको छ । कार्यक्रम भोलि अर्थात मंसिर १२ गते
बेलुका विधिवत रूपमा शूरू गरि १३ गते विहानै पञ्चे बाजा, भजन कृतन
सहित तोरण तारिने साथमा विविध खेलकुद तथा स्थानिय कलाकार द्वारा विविध
सांस्कृतिक कार्यक्रम रहने सुरज थापा मगरले भकुण्डे डट कम डट
एनपीलार्इ जानकारी दिनुभयो ।
Date: 11/26/2012 5:36:38 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..