यस श्री भकुण्डे युवा संजालले २०६८/६/२१ गते सोमबारका दिन भकुण्डे
गाविसका पार्टीका प्रमुख, स्थानिय बुद्धिजिवि, प्रचार्य तथा शिक्षक
साथै संस्थाका प्रतिनिधिहरूको वैठकको निर्णय अनुसार बागलुङ बजार देखी
भकुण्डे गाविस वडा न.१ भञ्ज्याङ सम्मको सडकमा गुड्ने गाडीको भाडा दर
यस अघिनै यस भकुण्डे गाविस को परिषदले निधार्रण गरेको यघ्दपी
कार्यान्वय गरेको नपार्इएको कुरा पटक पटक गाविसको समिक्षा बैठकमा
उठ्ने गरेको साथै यात्री वर्गहरूबाट समेत गुनासो सुनिने गरेकाले मिति
२०६८/६/२७ गते शनिवारका दिन देखी लागु हुने गरि जिप व्यवसायी समिति
बागलुङले दिएको निर्देशन तथा सल्लाह बमोजिम निम्न लिखित यातायात भाडा
दर निर्धारण गरिएको जानकारी गरार्इन्छ । तल उल्लेखित भाडा दर
कार्यन्वयन गरि गरार्इ सहयोग गरिदिनुहुन सम्पूर्ण जिप व्यवसायी,
यात्रीवर्ग तथा सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।
क्र.स.
|
स्थान
|
रकम रू.
|
कैफियत
|
१
|
बागलुङ बजार देखी गलुवा सम्म
|
रू. ९०/-
|
|
२
|
बागलुङ बजार देखी दह सम्म
|
रू. १००/-
|
|
३
|
बागलुङ बजार देखी निफन्नी सम्म
|
रू. १२०/-
|
|
४
|
बागलुङ बजार देखी द्वार सम्म
|
रू. १२०/-
|
|
५
|
बागलुङ बजार देखी देउराली सम्म
|
रू. १४०/-
|
|
६
|
बागलुङ बजार देखी गाविस भवन सम्म
|
रू. १५०/-
|
|
७
|
बागलुङ बजार देखी मौरीभिर सम्म
|
रू. १५०/-
|
|
८
|
बागलुङ बजार देखी भेरी खाल्टा सम्म
|
रू. १६०/-
|
|
९
|
बागलुङ बजार देखी अर्वक सम्म
|
रू. १७०/-
|
|
१०
|
बागलुङ बजार देखी भञ्ज्याङ सम्म
|
रू. १७०/-
|
|
अध्यक्ष
श्री मनोज थापा मगर
भकुण्डे युवा संजाल, बागलुङ
By: Suraj Thapa Magar
Date: 10/8/2012 5:15:34 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..