समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

शुभ दीपावली/तिहार शुभकामना

an image

नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ । खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ । चर्को आवाजमा गानबजान गरेर ध्वनि प्रदूषणसमेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्नुपर्ने बाध्यता बन्दै गएको छ । तिहारलाई फूलको पर्व भन्दा पनि फरक पर्दैन् । कहिल्यै नओइलाउने मखमली फूल त दाजुभाई दिदीबहिनीवीचको अजम्बरी मायाको प्रतिक मानिन्छ । यस्तै सयपत्री, दोदावरी लगायतका फूलको प्रयोग पनि तिहारमा खुवै हुन्छ । लक्ष्मी पूजाको दिनदेखिनै घरका झ्याल ढोका फूलले सजिन थालेका छन् । भाईटीकाको दिन दिदीबहिनीहरुले दाजुभाईलाई टीका र फूलको माला लगाईदिएपछि फूलको तिहारे प्रयोग सकिने छ । कुकुर, गाईगोरु र गोबरको थुप्रोदेखि मान्छेको गलामा मात्रै होइन, तिहारमा घरका झ्यालढोका सजाउन पनि फूलको प्रयोग अध्यधिक गरिन्छ । त्यसैले यो बेला मिठाई, फलफूल र अरु मरमसलाजस्तै फूलको कारोबार पनि धेरै हुन्छ । गाउँठाउँका घरआँगन, खेतबारी र नर्सरीमा फुलेका फूलले तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी मध्ये मखमली र गोदावरी देशभित्रैको उत्पादनले हुन्छ । आफ्नो दाजुभाइलाई आयु, आरोग्यबृद्धि र सम्बृद्धिको कामना गरेर दाजुभाइको पूजा गर्ने चलन बसेको हो । त्यसमाथि यमराज र बहिनी यमुनाको कथासँग पनि यसलाई जोडिने गरिन्छ । कहिल्यै नसुक्ने तेल र मखमली फूलको माला तथा जलले घेरेर दाजुभाइको पूजा पूजा गर्दा यमराजको दूतले पनि केही गर्न सक्दैन भन्ने विश्वास छ । दाजुभाइलाई पानीले छेक्ने, सप्तरंगी टीका लगाउने चलनले दिदीबहिनी र दाजुभाइबीचको आपसी सम्बन्ध प्रगाढ गर्न मद्दत पुर्याउँछ । शुभ दीपावली/तिहारको अवसरमा सम्पुर्ण देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदि बहिनहरूमा भकुण्डे डट कम डट एनपी हार्दिक शुभकामना व्यक्त गर्दछ ।

Date: 11/14/2012 2:01:43 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

शिक्षा
भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - more..

श्री बराह महोत्सव पूजा (मेला) २०७३
For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: