समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भव्य समापन पूर्णिमा मेला २०६९

an image

श्री बराह मन्दिर र ताल संरक्षण तथा ब्यवस्थापन समितिको आयोजनामा पञ्चे बाजा भजन कृतनका साथमा तोरण तार्ने साथै विविध खेलकुद तथा स्थानियक कलाकार द्वारा सांस्कृतिक कार्यक्रम, नव निर्मित श्री बराह मन्दिरका चन्दा दाताहरूलार्इ सम्मान गरी भव्य एंवम सभ्य समापन भएको छ । विभिन्न छिमेकी गाविस तित्याङ, रेश, रायडाँडा बाट तोरण ल्यउनुका साथै विभिन्न स्थापनका श्रदालु भक्तजनको विशेष उपस्थिति रहेको थियो । मेला अवधिभर श्रदालु भक्तजन एंवम उपस्थित सम्पूर्ण महानुभावहरूलार्इ पञ्चे बाजा, भजन कृतन सथै स्थानिय कालाकार द्वारा नृत्य, स्थानिय गायक श्रवण थापा मगरको गित र विभिन्न खेलले भरपूर्ण मनोरञ्जन दिइएको थिए । आशा छ आगामि दिनहरूमा पनि यहाहरूको यस्तै सहयोग र सदभाव रहने उल्लेख गर्दै विभिन्न स्थापन बाट पालनुहुने सम्पूर्ण श्रदालु भक्तजन एंवम उपस्थित महानुभावहरू साथै आर्थिक, भोतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण महानुभावलार्इ विशेष धन्यवाद व्यक्त गर्दै मेला संयोजक सुरज थापाले मेला समापन गर्नुभयो ।

Date: 11/28/2012 8:01:15 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

नेपाल रेडक्रस सोसाइटी भकुन्डे उपशाखा बागलुङ
नेपाल रेडक्रस सेसार्इटी भकुण्डे उपशाखा बागलुङ क्र.स. पद नाम ठेगना सम्पर्क न. १ सभापती खिम बहादुर थापा मगर भकुन्डे ३   २ more..

आयोग
लोक सेवा आयोग http://www.psc.gov.np शिक्षक शेवा आयोग http://tsc.gov.np नेपाल सरकारको आधिकारिक पोर्टल http://www.nepal.gov.np परराष्ट्र मन्त्रालय  https://www.mofa.gov.np more..