समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

फ्याकिएका प्लास्टिक बाट आयआर्जनको खोजी

an image

भकुण्डेमा संचालित पाच दिने प्लास्टिक व्यबस्थापन तालिम सोमबार समापन भएको छ । समापन अवसरमा बोल्दै रेडक्रस जिल्ला शाखा सभापति जब्बर बहादुर लामिछाने प्लास्टिक लार्इ उचित व्यबस्थापन गर्न सके आर्थिक लाभ हुनुको साथै वातावरण सुधारमा सहयोग पुग्ने बताउनु भएको थियो । सभापति लामिछानेले तालिमअवधिभर सिकेका सिपलार्इ व्यवाहरमा उतार्न सहभागिलार्इ आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा गाविस सचिव रीता पुन, नेपाल रेडक्रस सोसार्इटी समुदायिक विकास परियोजना अधिकृत मधुकर श्रेष्ठ, भैरव उच्च माविका प्रचार्य विष्णुप्रसाद शर्मा, प्रशिक्षक श्रीरेन्द्र पोखरेल, मिना ज्ञवाली, प्रेस चौतारी बागलुङका उपाध्यक्ष उमाकान्त शर्मा, महिला समन्वय समितिकी अध्यक्ष मुना थापा मगर, सहभागी अमृता थापा मगर, गंगा थापा मगर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । रेडक्रस भकुण्डे उपशाखाका सभापति खिमबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मी थापाले गर्नुभएको थियो ।

Date: 9/3/2012 6:08:09 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

Wishing U a very Happy Dashian
Wishing U a very Happy Dashian

बा.न.पा १० भकुण्डेको कृषि अवस्था
नेपालको विकासको मेरुदण्डको रुपमा कृषि पेशा र कृषि आयले लिएको हुनाले अघिकांश नेपालीहरुको कृषि पेशा नै प्रमुख पेशा भएको र झण्डै ६६ प्रतिशत जनता कृषिमा नै आस्रित रहेको कृषि तथ्यांकमा अधावधिक रहेको छ more..