समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

माघे संक्रान्ति मेला भव्य रूपमा समापन

an image

१ माघ भकुण्डे,

माघे संक्रान्तिको अवसरमा आयोजित विविध खेलकुद तथा सांकृतिक कार्यक्रमको मुल समारोह खुल्ला नृत्य प्रतियोगितामा जम्मा ९ जनाको सहभागिता र निर्णायक मण्डल संयोजक महिला समन्वय समितिका अध्यक्ष मुना थापा मगर, सदस्य रेशम शर्मा र समिर थापा मगरको निर्णायकत्वमा विश्व थापा मगरको टिम प्रथम, छलि थापाको टिम दोस्रो र सलिना थापा तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो । छेलो प्रतियोगितामा कुल १९ जन सहभागिलार्इ पछि पार्दै भकुण्डे युवा संजालका अध्यक्ष मनोज थापा मगर विजेता हुनुभएको थियो । लठो तानी प्रतियोगितमा कुल ६ टिमको सहभागितिामा भिम बोहोराको समुह विजेता भएको थियो । कार्यक्रमका विच विचमा नव जागरण खेलकुद तथा सांस्कृतिक समितिका कलाकार  ममता थापा मगर, शिव बोहोरा त्यस्तै गरि हिमश्री युवा क्लव  अनिता थापा मगरले नृत्य प्रस्तुत गरि उपस्थित दर्शकहरूलार्इ मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अध्यक्षता नव जागरण खेलकुद तथा सांस्कृतिक समितिका संयोजक सुर्यप्रकाश शर्मा संचालन द्वय कुशल थापा मगर र उमेश मल्ल, प्रमुख अतिथि भकुण्डे युवा संजालका अध्यक्ष मनोज थापा मगर अतिथि नेकपा माओवादि इर्न्चाज भविराम बोहोरा, समाज सेवि याम बहादुर थापा, उपल्ल् खर्क सामुदायिक बन अध्यक्ष रेशम शर्मा, सर्वोदय बहुउद्देश्य सहकारी संस्था लिका अध्यक्ष उदित थापा मगर, महिला समन्वय समितिका अध्यक्ष मुना थापा मगर, शिक्षक खडक थापा मगर, भकुण्डे युवा संजालका उपाअध्यक्ष समिर थापा मगरले माघे संक्रान्तिको सुभ अवरमा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका विच पुरस्कार वितरण गरिएको थियो । साथै भकुण्डे.कम.एनपको एक वर्ष पुगि दोस्रो वर्षमा प्रवेश गरेकोमा भकुण्डेका वारेमा बृत्त् चित्र देखाइएको थियो । कार्यक्रमको समापन नव जागरण खेलकुद तथा सांस्कृतिक समितिका संयोजक सुर्यप्रकाश शर्माले सहयोग गर्नुहुने सम्पूर्ण संघ सस्था, व्यापारी तथा सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद आगामि दिनहरूमा पनि यस्तै आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्नुहुने छ साथै सह आयोजकमा रहेर नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद र ग्राउण्ड उपल्ब्ध गराउनुहुने श्री चौतारे डाँडा मा.वि प्रति आभार प्रकत गर्दै कार्यक्रम समापन गर्नुभयो ।

Date: 1/14/2013 8:59:52 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

Contact Us
क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य more..

ठुला ताल खेल मैदान
जिल्लाकै सबै भन्दा उच्च स्थानमा अवस्थित हो यो ठुला ताल खेल मैदान भकुण्डे गाविसको पर्यटन ब्यवसायलाई टेवा दिने महत्वपूर्ण स्तम्भको रूपमा यो खेल मैदानलाई लिन सकिन्छ । करीव १९०० मिटरको उचाईमा अवस्थित more..