भकुण्डेमा स्थानिय सक्रियतामा तथा केहि जिविस र गाविसको सहयोगमा
बागलुङ देखि तित्याङ हुदै भकुण्डे रायडाँडा सम्म मटर बाटो खोले पछि
बागलुङ देखि भकुण्डे रायडाँडा सम्म विगत दुर्इ चार वर्ष देखि पिकअफ
जिप चल्दैआइरहेको थियो । जिपवालाले मनपरि भाड लिएकाले धेरै
सर्वसाधारणको गुनासो चर्कोरूपमा सुनिनथालेपछि भकुण्डे युवा संजालको
संयोजक्तोमा भकुण्डे भित्रका सम्पूर्ण राजनैतिक दल, बुद्धिजिवि तथा
समाज सेवि र जिप व्यवसायका प्रतिनिधिका विच छलफल गरि भाडा निर्धारण
गर्नुका साथै जिप तथा गाडि रूटमा हाल्न जिपव्यवसाय समिति संग विशेष
छलफल गरेपछि हाल भकुण्डेमा गाडि गुड्न थालेपछि सर्वसाधरणले सुलभ
मुल्यमा बागलुङ जान आउन थालेका छन् । भकुण्डे ठुलाटाल खेलमैदान सम्म
१५०, रयडाँडा १८० भाडा दर कायम गरिएको छ । सुलभ मुल्यमा गाडि चड्न
पाएकोमा सर्वसाधारणले खुशि व्यक्त गर्नुका साथै आफ्नो टोल टोलमा पर्ने
बाट मर्मत समेत गरेका छन् । यसरी भाडा निधार्रण तथा रूटमा गाडि गुडाउन
भकुण्डे युवा संजालका अध्यक्ष मनोज थापा मगर र भकुण्डे महोत्सव तथा
होमस्टेका संयोजक खिम बहादुर थापा मगरले विशेष भुमिका खेलको र काममा
केहि चुनौति समेत झेल्नु परेको अध्यक्ष मनोज थापा मगरले भकुण्डे डट कम
डट एनपीलार्इ जानकारी दिनुभयो । आशा छ यसरी नै भकुण्डेमा गाडि
गुडिरहोस ।
Date: 12/18/2012 6:47:24 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..