१८ भाद्र, भकुन्डे
'आपसी भेटघाट र परम्पराको निरन्तरता भकुन्डे मेला, कला,
संस्कृतिको संरक्षण संगै खेलकुदको लागि तिजि मेला' भन्ने मुल नाराका
साथ हिमश्री खेलकुद तथा सांस्कृतिक समिति भकुन्डे बागलुङको आयोजनामा
महिलाहरुको महान पर्व हरितालि तीजको अवसरपारी आजदेखि भकुन्डे बागलुङमा
तिज मेला सुरु । आज कार्यक्रमको उद्घाटन विशेष समारोह हुनेछ । मेलामा
खुल्ला पुरूष भलिवल प्रतियोगिता, सामुहिक नृत्य प्रतियागित, एकल नृत्य
प्रतियोगिता साथै स्थानिय तथा राष्ट्रिय कलाकारको विशेष प्रस्तुती
रहने कार्यक्रमा संयोजक महेश थापा मगरले जानकारी दिए । मेला २३
गतेसम्म संचालन हुनेछ ।
Date: 9/2/2013 8:16:18 अपराह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..