नेपाल सरकारले यस वर्षको धान दिवसका लागि "धान, खाद्य सुरक्षाको
लागि वरदान" भन्ने नारा तय गर्नुका साथै २०६१ साल बाट यो दिवस मनाउदै
आइरहेको छ । भकुन्डेमा भने विगत एक वर्ष देखि भकुण्डे युवा
संजालको आयोजनामा र कृषि समिति सहयोगमा मनाउदै आइरहेको छ ।
यस वर्ष पनि त्यसैलार्इ निरन्तरता दिदै युवा संजालका सदस्यहरूले धान
रोपार्इ पश्चात दहि च्युरा खानुका साथै कार्यक्रमको अध्यक्षता युवा
संजालका अध्यक्ष मनोज थापा मगर, संचालन सचिव याम बहादुर थापा मगरले र
प्रमुख अतिथि कृषि समितिका अध्यक्ष सोम बहादुर थापा मगरले धान दिवस
परिमार्जनका निम्ति कृर्षि विज्ञहरूको उपस्थिति तथा उनिहरूको राय
सल्लाह सहित अगाडि बढ्ढा राम्रो हुन सक्नेमा जोड दिनु भयो । विगतमा
एसएलसी सम्मान कार्यक्रम गर्दा प्रभावकारी नभएको भन्दै साउन १ गते
गरिने सचिव याम थापा मगरले जानकारी दिनु भयो । कार्यक्रमको आर्थिक
विवरण युवा संजालका सदस्य सुरज थापा मगरले गराउनुभयो । अध्यक्ष मनोज
थापाले यो कार्यक्रममा सहभागी युवा संजालका सदस्य एवम बुवा आमा
दाजु भार्इ तथा दिदि बहिनिहरूमा धन्यवाद व्यक्त गर्नुका साथै प्रमुख
अतिथिको सल्लाह सुझाप लार्इ भन्न गर्दै आगामि दिन गर्न कोसिस
गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । यो कार्यक्रम सफल
पार्न आर्थिक सहयोग उपलब्ध गराउने कृषि समितिलार्इ विशेष धन्यवाद
व्यक्त गर्नुभयो ।
Date: 6/29/2012 11:09:38 अपराह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..