तिन दिने अध्ययन अबलोकन भ्रमणका लागि काठमाडौं मोडेल कलेजका फिल्ड
कोअरडिनेट रेश्मा जोशी फिल्ड सुपरभाइजर नियाटस स्यामसन र स्मृती
भण्डारीको नेतृत्वमा ४२ जना बिद्यार्थिहरू भकुण्डेमा । काठमाडौं मोडेल
कलेजका विद्यार्थिहरूले भकुन्डे युवा संजाल, मिहला समन्वय समिति र
स्वस्थ्य चौकी लगाएतका भकुण्डेमा रहेका विभिन्न संघसस्था संग
अन्तरक्रिया गर्नुका सथै सुचना मुलक नाटक प्रस्तुत गरेका थिए ।
भकुन्डेका पर्यटकी स्थलहरूको समेत अवलोकन गरेका छन । उनिहरू
समाजशास्त्रका विद्यार्थि भएकले भकुन्डेको जनजिवनका सथै यहाको रहन
सहनको विषय स्वस्थ्य सरसफाइको स्थिति बारे अध्ययन अबलोकन गरेका छन ।
उनिहरू भकुन्डेको जनजिवनमा अधारित र स्थानिय उत्पादनका साथमा
होमस्टेमा वस्दैआएका छन । होमस्टे संचालक खिम बहादुर थापा मगरले
सम्पूर्ण आगन्तुक पाहुनाहरूलार्इ भकुन्डेका पर्यटकीय स्थलहरूको
फोटो मायाको चिनो प्रदान गरि विधाइ गर्नुका साथै भकुन्डेमा आफ्नो
अध्ययन अवलोकन भ्रमण आउनुहने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नु
भयो ।
Date: 6/27/2012 12:07:29 अपराह्न :
: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..