भकुण्डेमा आयोजित तीज महोत्सव २०६९
सम्पन्न भएको छ । खुल्ला भलिवल प्रतियोगितामा विजेता निलगिरि युवा
क्लव र उप विजेता पैँयुपाता जसमा १६ टिमको सहभागिता रहेको थियो ।
त्यस्तै गरि तीजी नृत्य प्रतियोगितामा पहिलो लक्ष्मी थापा मगर, दोस्रो
देउमाया थापा मगर र तेस्रो प्रतिभा खड्का र तीजी लोक नृत्यमा
इन्द्रेणी महिला समुह पहिलो, समिर थापाको समुह दोस्रो, मुना थापाको
समुह तेस्रो र नमुना महिला समुह सानत्वना प्राप्त गर्न सफल भएको
थियो । एक कार्यक्रमका विच पुरस्कार वितरण गरिनुका साथै स्थानिय
कलाकारले विविध सांस्कृतिक कार्यक्रमका साथमा भरपुर्ण मनोरञ्जन दिएका
थिए । समापन अवसरमा बोल्दै गाउँ खेलकुद विकास समिति अध्यक्ष खिम
बहादुर थापा मगरले खेलामा हार जित भन्दा पनि अनुसासनलार्इ जोड दिन र
त्यसलार्इ त्यहि रूपमा सवैले मनन गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा
भैरव उच्च माविका प्रचार्य, विव्यस अध्यक्ष प्रेम बहादुर थापा मगर,
विभिन्न राजनैतिक दलका प्रतिनिधि समाज सेवि पडम थापा मगर, युवासंजाल
अध्यक्ष मनोज थापा मगर, हिमश्री युवा क्लव अध्य विश्व थापा मगर
लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नु
भएको थियो । गाविस महिला समन्वय समितिका अध्यक्ष मुना थापा मगरको
अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी थापा मगरले
गर्नुभएको थियो । कार्यक्रमा आर्थिक, नैतिक तथा भोतिक सहयोग
गर्नेहरूमा साथै स्थान उपलव्ध गरार्इदिनुहुने भैरव उच्च मावि
परिवालार्इ आभार प्रकट गैर्दे साथै अगामि
दिन मा पनि सहयोग अपेक्षा राख्दै सम्पूर्ण सहभागि कलाकार, खेलाडि तथा
उपस्थित सम्पूर्ण आमा
बुवा दाजु भार्इ तथा दिदि बहिनिहरूमा विशेष धन्यवाद व्यक्त गर्दै
कार्यक्रम सपान गर्नुभयो ।
Date: 9/19/2012 10:37:20 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..