समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

तिन दिने वापा मापा तालिम समापन

an image

भकुण्डे, १७ फागुन

नेपाल आदिवासी जनजाति महासंघ गाउं समन्वय समितिको आयोजनामा ३१ औं मगर दिवसको अवसरमा तिन दिने वापा मापा तालिम समापन भयो । तालिमका मगर बुद्ध समाजका केन्द्रिय प्रशिक्षक पूर्ण तारामि मगर र सिमा तारामि मगरले दिनुभएको थियो । तालिममा विभिन्न वाडहरूबाट १५ जना सहभागि भएका थिए । राम्रो कुरा धारण गर्नुनै धर्म हो भन्ने बाट सुरू गरेका प्रशिक्षकले जन्म मरण दुःख सुख र जिवन लार्इनै बुझ्नुपर्ने साथै राम्रो कुरा मात्र व्यवहारमा ल्याउनु पर्नेमा जोड दिनु भयो । त्यसतै गरि अर्का प्रशिक्षक सिमा तारमिले पनि कर्य व्यवस्थापनमा भूमिका खेल्नुभयो । तालिममा सहभागि सम्पूर्ण मगरहरूले आगामि दिनहरूमा बुद्ध संस्कार अनुसारनै पुजा पाठ गर्दा राम्रो साथै कम समय र खर्चमा हुने भएकाले गर्ने बताउनुभयो । तालिम एकदमै राम्रो भएको तर समय कम भएको सहभागिले गुनासो पोखेका थिए । समापन कार्यक्रमको अध्यक्षता खडक मगर, संचालन याम मगर, अतिथि मगर बुद्ध समाजका केन्द्रिय प्रशिक्षक पूर्ण तारामि मगर र सिमा तारामि मगर, बसन्त मगर, हिरा मगरले आआफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागि एवम प्रशिक्षक लार्इ हृदय देखि नै धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभयो ।

 

 

Date: 3/1/2013 7:29:02 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

भकुन्डे VDC
Bhakunde Mahotsav

गीत
गीत