भकुण्डे, १७ फागुन
नेपाल आदिवासी जनजाति महासंघ गाउं समन्वय
समितिको आयोजनामा ३१ औं मगर दिवसको अवसरमा तिन दिने
वापा मापा तालिम समापन भयो । तालिमका मगर बुद्ध समाजका केन्द्रिय
प्रशिक्षक पूर्ण तारामि मगर र सिमा तारामि मगरले दिनुभएको थियो ।
तालिममा विभिन्न वाडहरूबाट १५ जना सहभागि भएका थिए । राम्रो कुरा धारण
गर्नुनै धर्म हो भन्ने बाट सुरू गरेका प्रशिक्षकले जन्म मरण दुःख सुख
र जिवन लार्इनै बुझ्नुपर्ने साथै राम्रो कुरा मात्र व्यवहारमा ल्याउनु
पर्नेमा जोड दिनु भयो । त्यसतै गरि अर्का प्रशिक्षक सिमा तारमिले पनि
कर्य व्यवस्थापनमा भूमिका खेल्नुभयो । तालिममा सहभागि सम्पूर्ण
मगरहरूले आगामि दिनहरूमा बुद्ध संस्कार अनुसारनै पुजा पाठ गर्दा
राम्रो साथै कम समय र खर्चमा हुने भएकाले गर्ने बताउनुभयो । तालिम
एकदमै राम्रो भएको तर समय कम भएको सहभागिले गुनासो पोखेका थिए । समापन
कार्यक्रमको अध्यक्षता खडक मगर, संचालन याम मगर, अतिथि मगर बुद्ध
समाजका केन्द्रिय प्रशिक्षक पूर्ण तारामि मगर र सिमा तारामि मगर,
बसन्त मगर, हिरा मगरले आआफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा
सहभागि एवम प्रशिक्षक लार्इ हृदय देखि नै धन्यवाद दिदै कार्यक्रम
समापन गर्नुभयो ।
Date: 3/1/2013 7:29:02 अपराह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..