समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

५८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समापन

an image

श्री भैरव उच्च माध्यामिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा तिन दिन सम्म विविध कार्यक्रमहरू गरि भव्य रूपमा मनाइयो । मुल समारोह नेकपा एमालेका जिल्ला उपाध्यक्ष नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा समउद्घान गर्नुभयो । उक्त कार्यक्रमको विव्यस अध्यक्ष प्रेम बहादुर थापा मगरले गर्नुभयो, संचालन शिक्षक तारा शर्मा ले गर्नुभयो । जसमा अतिथिका रूपमा राजनैतिक दलका प्रतिनिधिहरू, महिला समन्वय समितिका अध्यक्ष मुना थापा मगर, युवा संजालका अध्यक्ष मनोज थापा मगर, साना किसान सहकारीका अध्यक्ष खगराज रिजाल विव्यसका सदस्य गंगा थापा मगरले गर्नुभयो । दोस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा विविध खेलमा जित्न सफल खेलाडिहरूलार्इ सम्मान तथा पुरस्कार दिइयो । तिन दिन सम्म संचालित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पुरस्कार वितरण गरियो । कार्यक्रममा अतिथिज्यूहरूले आफ्नो मन्तव्यमा शिक्षामा जोड दिन साथै यसलार्इ समय अनुकुल हुनु पर्ने भनार्इ राख्नुभएको थियो । कार्यक्रम समापन अध्यक्षज्यूले सम्पुर्ण उपस्थित महानुभावहरू तथा शुभचिन्तकहरूमा हार्दिक धन्यवाद दिदै समापन गर्नुभयो ।

Date: 2/22/2013 2:25:07 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

शिक्षा
भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - more..

तरकारी
तरकारीमा गोलभेडा को अत्यन्तै राम्रो उत्पादन रहेको छ । एउटा टनेलबाट १ लाख भन्दा बढी आम्दानी गरेको पाईन्छ ।