२४ भाद् भकुण्डे
भकुन्डेमा हरितालिका तीज मेला २०७० समापन भएको छ । खुल्ला भलिवल
प्रतियोगितामा विजेता निलगिरि युवा क्लव र उप विजेता सिगाना तित्याङ
ग्रुप जसमा ११ टिमको सहभागिता रहेको थियो । त्यस्तै गरि समुहिक नृत्य
प्रतियोगितामा विजेता हिमश्री खेलकुद तथा सांस्कृतिक समिति र उपविजेता
नव मिरमिरे युवा क्लव, एकल तीजि प्रतियोगितामा विजेता पुष्पा थापा मगर
र उपविजेता सिर्जनसिल युवा क्लव ए, सिर्जनसिल युवा क्लव वि,सानत्वना
प्राप्त गर्न सफल भएको थियो । एक कार्यक्रमका विच पुरस्कार वितरण
गरिनुका साथै स्थानिय कलाकारले विविध सांस्कृतिक कार्यक्रमका साथमा
भरपुर्ण मनोरञ्जन दिएका थिए । समापन अवसरमा बोल्दै
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । गाविस
महिला समन्वय समितिका अध्यक्ष मुना थापा मगरको अध्यक्षतामा सम्पन्न
कार्यक्रमको सञ्चालन कुशल थापा मगरले गर्नुभएको थियो ।
कार्यक्रमा आर्थिक, नैतिक तथा भोतिक सहयोग गर्नेहरूमा आभार प्रकट
गर्नुका साथै आगामि दिनमा पनि सहयोग अपेक्षा राख्दै सम्पूर्ण सहभागि
कलाकार, खेलाडि तथा उपस्थित सम्पूर्ण आमा बुवा दाजु भार्इ तथा
दिदि बहिनिहरूमा विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम सपान गर्नुभयो
।
Date: 9/9/2013 8:50:10 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..