२९ भाद्र, भकुन्डे
बागलुङमा पहिलो पटक 'वेभ प्रोग्रामिङ' कार्यशाला शुरु भएको पाँच
दिनसम्म चल्ने कार्यशालामा जिल्लामा वेभ साइट निर्माण तथा कम्प्युटरमा
काम गर्ने पन्ध्र जनाको सहभागिता रहेको छ । कार्यशालामा वेभसाइट
डिजाइनिङ, प्रोग्रामिङ, होस्टिङ र वेभसाइटको प्रयोगका बारेमा जानकारी
गराइने प्रशिक्षक एसइओ स्पेसलिष्ट थापाले बताउनुभयो । 'विश्व सूचना
तथा प्रविधिको क्षेत्रमा धेरै अगाडि बढीसकेको छ, हामीले पनि नेपालमा
सूचना प्रविधिका माध्यमबाट केही गरौं भन्ने सोचरनै अगाडि बढीरहेका छौं
।' वेभ डिजाइन श्यामकुमार थापाले भन्नुभयो ।
यस्तो कार्यशाला धौलागिरिमा पहिलो पटक भएकाले यसले सूचना प्रविधिको
क्षेत्रमा केही हदसम्म भएपनि सघाउ पुर्याउँनेछ । इन्टरनेटका माध्यमबाट
घरमै बसी बसी आयआर्जन गर्न सक्ने कामहरु छन, तर त्यस तर्फ नेपालीहरुको
ध्यान जान सकेको छैन, सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुलाई कसरी
इन्टरनेट मार्फत आम्दानी गर्न सकिन्छ भन्ने जानकारी यो कार्यशालाले
दिने बताउनुभयो ।
नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गएको छ, इन्टरनेट
प्रयोगकर्ताहरुको संख्या बढ्दै जाँदा सूचना प्रविधिको क्षेत्रमा नयाँ
आयाम आएकाले पनि यो कार्यशालाले केही हदसम्म सहयोग पु¥याउने घिमिरेले
बताउनुभयो । 'नेपालमा पनि सामान्य सूचना तथा जानकारी लिनका लागि
इन्टरनेटकै प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा नेपालमा इन्टरनेटको
सेवा, सुविधा तथा उपयोगका बारेमा सबैलाई जानकारी हुन जरुरी छ ।'
Web programmingप्रशिक्षक थापाले भन्नुभयो । कार्यशाला समापन
अवसरमा जिल्ला विकास समितिका सूचना अधिकृत अखिलनाथ शर्मा लगायतले
बोल्नुभएको थियो । भकुण्डे गाविसका सचिव रिता रानाको अध्यक्षतामा
सम्पन्न समापन कार्यक्रमको सञ्चालन श्यामकुमार थापाले गर्नुभएको थियो
।
Date: 9/14/2013 1:48:51 पूर्वाह्न :
: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..