भकुण्डे महिला समन्वय समिति बागलुङ द्वारा आयोजित महिला हिंसा
सम्बन्धि तालिम शुरू भएको छ । जसमा सम्पूर्ण वाडका महिला प्रतिनिधिको
सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता महिला समन्वय समितिका
अध्यक्ष मुना थापा मगर, संचालन सचिब लक्ष्मि थापा मगरले जसमा अतिथिका
रूपमा विभिन्न दलका प्रतिनिधि तथा समाजसेविहरूले महिला हिसां सम्वन्धि
अफ्नो भनार्इ राख्नुका साथै भकुण्डेमा महिला हिसां अन्य गाविसमा जस्तो
नरहेको र पनि हुन सक्नेमा सचेत रहन यस्ता कार्यक्रमले थप उर्जा दिनेमा
जोड दिनु भयो । अतिथि मना केसीले नेतृत्व विकास र राजनीतिमा महिलाको
भुमिका, लक्ष्मी सापकोटाले महिला अधिकारको बारेमा प्रशिक्षण दिनुभएको
थियो । कार्यक्रममा सहभागिहरूले प्रशिक्षण राम्रो रहेको तर यसलार्इ
व्यवहारमा ल्याउन कठिन हुने प्रतिक्रिया दिए ।
Date: 8/17/2012 8:50:34 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..