समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

बडां दशैं मेला तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ समापन

an image

दशै मेलामा देउराली जाऔ,कला र संस्कृतिमा रमाऔ, भन्ने मुल नाराका साथ आयोजित बडां दशैं मेला तथा
सांस्कृतिक कार्यक्रममा २०७० को भव्यताका साथ समापन भएको छ । कार्यक्रमको प्रमुख
अतिथि पूर्व गाविस उपाद्यक्ष मन बहादुर थापा मगरले मैन बत्ति प्रज्वोलन गरि
गर्नुभएको थियो । स्वागत मन्त्वय याम मगरले गर्नुका साथै देउराली मगर संघका
कलाकारको सामुहिक नृत्यसहित स्वागत गरिएको थियो । अतिथिका रूपमा राजनैतिक दलका
प्रतिनिधि नेका गाउ कमिति सभापति भोजराज शर्मा, संघिय समाजबादिका जिल्ला सचिव
वसन्त थापा मगर, भकुन्डे युवा संजालका अद्यक्ष मनोज थापा मगर, भकुन्डे.कम.एनपीका
संयोजक याम बहादुर थापा मगर, समाज सेवि खडक थापा मगर, समाज सेवि दल बहादुर थापा
मगर, महिला समुह अद्यक्ष तिल कुमारी थापा मगरले शुभकामना मन्त्वय व्यक्त गर्नुभएको
थियो । देउराली मगर संघका कलाकारको कार्यक्रम अवधिभर सामुहिक तथा एकल नृत्य
प्रस्तुतिले आम दर्शकलार्इ मनोरञ्जन दिलाएको थियो साथै हिमश्री युवा क्लव र नव
धवलागिरी युवा क्लवका कलाकारको पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम महिला
समुह र मिर्मिरे युवा क्लवको विशेष सहयोगमा मगर संघ देउरालीको पहिलो प्रस्तुति भएकाले
कमिकमजोरी भएतापनि आगामि दिनमा कार्यक्रम भव्य रूपमा सफल पार्न उर्जा मिलेको कार्यक्रम
संयोजकले जानकारी दिए ।

Date: 10/18/2013 9:31:05 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

हाम्रो टिम
Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar more..

Foot ball 2069
Welcome To Playing Football Bhakunde in Baglung