७ भाद्र, भकुन्डे
गाविस सचिव एवंम अध्यक्ष रिता राना पुनको अध्यक्षता र
स्वास्थ्य इन्चार्ज उमेश शर्भुजाको संचालन,
राजनैतिक दलका प्रतिनिधिहरू, लक्षित
वर्गका प्रतिनिधिहरू, सघं सस्थाका
प्रतिनिधि, युवा एवम समाज
सेवि, बुद्धिजिविको उपस्थितिमा २१ औं गाउँ
परिषदको समिक्षा बैठक भकुण्डेमा समापन भएको छ । त्यसमा सम्पूर्ण
पार्टि प्रतिनिधिहरू, लक्षित वर्गका
प्रतिनिधि, संघ सस्थाका
प्रतिनिधि, युवा,
समाज सेवि तथा बुद्धिजिविहरूले आआफ्नो राय राख्नुभएको थियो
।
आर्थिक वर्ष २०६९।७०को कुल वजेट
१५,३९,३६८.५०।
अर्न्तगत लक्षित वर्ग महिला
१,५३,९३६.७०।
, बालबालिका
१,५३,९३६.७०।
, कृषि
२,३०,९०४।
, जनजाति ९१०००।,
बृद्धा २८,९०४।,
अपाङ्ग २८,०००।,
विपन्न २८,०००।,
दलित ५५,०००। र विकास खर्च अर्न्तगत
भ्यू टावर
२,१०,०००।
, बर्खे पानि
१,००,०००।
, सडक मर्मट
१,००,०००।
, पर्खाल भैरव उच्च मा.वि
१,००,०००।
, स्वास्थ्य चौकी
२,००,०००।
, खेलकुद
५०,०००।, युवा
संजाल १५,०००।,
भकुण्डे डट कम डट एनपी
८,०००।, गाविस
मर्मत ५०,०००। प्रस्तावित कार्यक्रम पारित
गरिएको छ भने । आगामि २०७०।७१ को प्रस्ताविक वजेत विकास खर्च अर्न्तगत
मटर बाटो
५,००,०००।
, शौचालय
३८,९००।,
भ्यूटावर
१,००,०००।
, गोरेटो वाटो
५०,०००।, खेलकुद
३५,०००।, युवा
संजाल १५,०००।,
खेलकुद मैदान
२०,०००, भकुण्डे
डट कम डट एनपी
१०,०००।, र
लक्षित वर्ग महिला
१,५३,९३६.७०।
, बालबालिका
१,५३,९३६.७०।
, कृषि
२,३०,९०४।
, जनजाति,
बृद्धा, अपाङ्ग,
विपन्न, दलित
२,३०,९०४।
विनियोजित रकम लक्षित वर्ग साथै विकास निमार्ण र प्रसासनिक खर्च वारे
छलफल गर्दा लक्षित वर्ग, विकास निमर्ण र
प्रसासनिक खर्च आगामि दिनमा व्यवस्थित गरि लग्नुका साथै गाविस
फेलहुनुका कारण वारे पनि व्यापक छलफल गरि अवका दिनमा व्यवस्थित
तरिकाले खर्च गर्न र गराउने प्रतिवद्धता सहित गत वर्षको विनियोगित
रकमको समिक्षा बैठक सुसम्पन्न भएको गाविस सचिव एवंम अध्यक्ष रिता राना
पुनले भकुण्डे डट कम डट एनपी लार्इ जानकारी दिनुभयो
।
Date: 8/23/2013 8:29:00 पूर्वाह्न :: Yam Thapa