८ कार्तिक, भकुन्डे
निलगिरि युवा क्लव, भकुन्डेको आयोजनामा भकुन्डे युवा संजाल र
मिलिजुलि महिला समुह को सह आयोजनामा निलगिरी फुतवल कप २०७० को यहि
मिति २०७० कार्तिक ७ गते वात संचालन भएको छ । सो कार्यक्रमको उद्घाटन
प्रमुख अतिथि नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा क्षेत्र न १ का
समानुपातिक उमेद्वार नर बहादुर थापा मगरले रिवन कातेर गर्नुभएको थियो
। कार्यक्रमको अध्यक्षता निलगिरि युवा क्लवका अध्यक्ष देवेन्द्र थापा
मगर, स्वागत म...न्त्वय निलगिरि फुतवल कप २०७० का सह संयोजक
मुना थापा मगरले र संचालन भकुन्डे युवा संजाल सचिव एवंम
भकुन्डे.कम.एनपीका संयोजक याम बहादुर थापा मगरले गर्नुभएको थियो
।
१. निलगिरी युवा क्लव, भकुन्डे भर्सेज श्री हिम सुसेली युवा क्लव,
वानपा तातोपानी विच भएको खेलमा ० का विरूद्ध ४ गोलले निलगिरी युवा
क्लव, भकुन्डे समुह चरण विजय,
२. आर्इ डु गाइज, भकुन्डे भर्सेज बुकेनि युवा क्लव भएको खेलमा १ का
विरूद्ध ३ गोलले आर्इ डु गाइज, भकुन्डे समुह चरय विजय,
३. युथ फोर्स, भिमपोखरा भर्सेज कालिका भगवती युवा क्लव, बागलुङ विच
भएको खेलमा ० का विरूद्ध ३ गोलले कालिका भगवती युवा क्लव, बागलुङ समुह
चरण विजय
४. हिमश्री युवा क्लव, अर्वाउदि भर्सेज गुठी वसपार्क व्यवस्थापन
समिति, बागलुङ विच भएको खेलमा ० का विरूद्ध १ गोलले गठी वसपार्क
व्यवस्थापन समिति, बागलुङ समुह चरय विजय,
५. रामरेखा युवा क्लव, रामरेखा भर्सेज रत्नेचौर युवा क्लव जुनियर
रत्नेचौर विच भएको खेलमा ० का विरूद्ध ३ गोलले रामरेखा युवा क्लव,
रामरेखा समुह चरण विजय
६. दलित युवा संजाल, वागलुङ भर्सेज पैतेनि भञ्ज्याङ सामुदायिक वन,
भकुन्डे विच भएको खेलमा ० का विरूद्ध ३ पैतेनि भञ्ज्याङ सामुदायिक वन,
भकुन्डे
भोलि दोस्रो चरणको खेल गुठी वसपार्क व्यवस्थापन समिति, बागलुङ भर्सेज
रामरेखा युवा क्लव, रामरेखा विच ७ वजे संचालन हुनेछ त्यसैगरी निलगिरी
युवा क्लव, भकुन्डे भर्सेज आर्इ डु गाइज, भकुन्डे १० वजे संचालन हुनेछ
भने कालिका भगवती युवा क्लव, बागलुङ र पैतेनि भञ्ज्याङ सामुदायिक वन,
भकुन्डे भने सोझै दोस्रो चरणको खेलमा प्रवेश गर्नेछ ।
Date: 10/25/2013 8:38:48 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..