आदिवासी जनजाति महासंघ भकुन्डे गाँउ सम्वनय परिषदको आयोजनामा
एक हप्ते लोक सेवा सम्बन्धी तालिम सम्पन्न उक्त कार्यक्रम ले लोक सेवा
प्रति सकारात्मक सोचका साथै हौसला मिलेको सहभागीहरूले प्रतिक्रिया
दिए। लालसिंह थापा मगर, याम बहादुर थापा मगर, पडम थापा
मगरले छोटो समय भएपनी आफुले सकेसम्म पूर्ण जानकारी दिने
यो अवसर दिनु भएकोमा आयोजक लाई धन्यवाद व्यक्त गर्नु भयो । अध्यक्ष
दिपक थापा मगरले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई तथा प्रशिक्षकलाई
मायाको चिनो, लगाएत कार्यक्रममा सहयोग र्पुयाउनु हुने सबैलाई धन्यवाद
सहित समापन गर्नु भयो ।
Date: 5/11/2012 3:58:08 अपराह्न :: Jivan Pulamee
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..