१५ असार, भकुन्डे
धान उत्पादनमा वृद्धि, राष्ट्रिय अर्थतन्त्रको समृद्धि भन्ने
नाराका साथ धान दिवस तथा रोपाइ महोत्सव मनाइएको हो। दिवसको अवसरमा
भकुन्डेको दब्ल्याङमा जिल्ला कृषि विकास कार्यालय, सिवार्इसी, बिवाइसी
क्लव, कालिगन्डकी आय आर्जन महिला समुहर स्वयं शक्तिको आयोजनामा सरकारी
कार्यालयका प्रमुख, राजनैतिक दलका प्रतिनिधि तथा गैर सरकारी निकायका
प्रतिनिधिको उपस्थितिमा धान रोपार्इ गरिएको हो।
Date: 7/15/2013 9:39:34 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..