पर्यटन र खेलकुद युवाको सरोकार, गाउँ विकासको प्रमुखआधार, भन्ने
मुल नाराका साथ आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता-२०६९ आज समापन
भएको छ । कार्यक्रम संयोजक बसन्त थापा मगरको अध्यक्षतामा कार्यक्रमको
सञ्चालन श्याम कुमार थापा मगरले गर्नुभएको थियो । कुल १२ टिमको
सहभागिता विजेता रामरेखा सामुदायीक वन विकास समुह ए र उप विजेता
निलगिरि युवा क्लब ए भएको छ । त्यस्तै गरि खुल्ला नृत्य प्रतियोगितामा
५ टिमको सहभागितामा पुष्षा थापा मगर प्रथम, सावित्रा थापा मगर दृतिय,
नेपाल मगर संघ तित्याङ तृतिय हुन सफल भएका थिए । समापन कार्यक्रममा
विजेता उपविजेताहरूलार्इ पुरस्कार मेडल तथा प्रमाण पत्र वितरण गर्नुका
साथै सहयोगी महानुभावहरूलर्इ सम्मान गरिएको थियो । कार्यक्रममा
स्थानिय कलाकार द्वारा विवध सांगितक प्रस्तुतिले आम-दर्शकलार्इ
मनोरन्जन दिइएको थियो । समाज सेवि प्रेम बहादुर थापा मगर, जिवा थापा
मगर, लाल बहादुर थापा मगर लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको
थियो । अन्तमा कार्यक्रमलार्इ आर्थिक, नैतिक तथा भौतिक सहयोग
गर्ने सम्पुर्ण महानुभावहरूलार्इ धन्यवाद दिदैं आगामि दिनहरूमा पनि
यस्तै साथ मिल्ने आशा राख्दै कार्यक्रम संयोजक वसन्त थापा मगरले दशैं
तथा तिहारको शुभकामना व्यक्त गर्नुभयो ।
Date: 10/22/2012 2:48:52 अपराह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..