नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन्
देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले
सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी
खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ
। खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ ।
भकुण्डेमा किर्याशिल युवा क्लवलेभने सामाजिक अवश्यकताका लागि देउसी
भैली खेलका छन । नव जागरण युवा क्लवले साउण्ड सिष्टम र मञ्च निमार्णका
लागि भकुण्डे गाविसका विभिन्न स्थानहरूमा देउसी भैली खेलि रू १४८०००/-
संकलन गरेको कुसल थापा मगरले जानकारी दिनुभयो । त्यस्तै गरी हिमश्री
युवा क्लवले भलिवल ग्राउण्ड निर्माणका लागी रू २०००००/- संकलन गरेको
महेश थापा मगरले जानकारी दिनुभयो । संकलित रकमलार्इ व्यवस्थित तरिकाले
कार्य सम्पादन गर्ने दुवै क्लवका युवाले प्रतिवद्धता व्यक्त गर्नुभयो
।
भकुण्डे डट कम डट एनपी दुवै क्लवले भकुण्डेमा राम्रो प्रभाव पार्न
सकोस यहि शुभकामन व्यक्त गर्न चाहान्छ ।
Date: 11/18/2012 6:39:13 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..