फागुन ३०, भकुण्डे
यस वर्ष एसएलसी परीक्षामा सम्मिलित हुनेमा पाँच लाख ४७ हजार १६५ मा
नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८
रहनेछन् । परीक्षार्थीका लागि एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण
गरिएको तथा एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ सहायक
केन्द्राध्यक्ष, २१ हजार ८९० निरीक्षक, सात हजार २९७ सहयोगी र १७ हजार
८६० सुरक्षाकर्मी परिचालन गरिनेछ ।
श्री भैरव उच्च मा.वि र श्री चौतारे डाँडा मा.वि भकुन्डेको परिक्षा
किन्द्र त्रीभुभन उच्च.मा.विमा भैरव उच्च मा.वि भकुन्डे बाट नियमित
तथा एक्जेम्टेड गरी कुल ३५ जना विद्यार्थी सहभगी हुँदै छन भने श्री
चौतारे डाँडा मा.वि भकुन्डे बाट नियमित तर्फ २७ जना विद्यार्थी
तसै गरी एक्जेम्टेड तर्फ बाट २ जना गरी कुल २९ जना जम्मा ६४ जना
विद्यार्थी सहभगी हुँदै छन । सहभगी सम्पूर्ण विद्यार्थी हरुमा
भकुण्डे.कम.एनपीको तर्फबाट सफलतका शुभकामना ।
Date: 3/13/2013 12:48:41 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..