एतिहासिक भैरव काल मन्दिरको ठेक्का २०६४ भदौ महिनाको पहिलो
मङ्गलवार देखि लिएको भैरव उच्च मा.विले आज २०६९ साउनको २६ गते
मङ्गलवार ठेक्का हस्तान्तरण भएको छ । हामिलार्इ थाहा छ आज भन्दा ५
वर्ष अगाडि द्धन्दकालमा कसैले वास्ता नगरेको भैरव थान मन्दिरको भैरव
उच्च मा.विका विद्यालय व्यवस्थापनका अध्यक्ष प्रेम बहादुर थापा मगरको
संयोजकत्वमा सदस्यहरू लाल बहादुर थापा मगर, मनोज थापा मगर, चन्द्रविर
थापा मगर, छवि थापा मगर, सोम बहादुर थापा मगर, टिका रमा थापा मगर,
भक्त बहादुर थापा मगर, मन बहादुर थापा मगरको समिति गठन गरि संरक्षण
गर्दै आएको थियो । त्याहाँ हुने सवै भौतिक पुर्वाधारको सुधार गर्नुका
साथै त्यस स्थानमा हुन झै-झगडाको पनि पूर्ण रूपमा अन्त्य गरेको थियो ।
आज प्रतिस्पर्धात्मक मोलमोलार्इमा ठेक्का वोल्नेकाम भएको छ । स्मरण
गराउ ५ वर्ष पहिले रू २६,०००/- क्रमस ३६,०००/-, ७२,०००/-, १,२६,०००/-,
२,२४,४००/- गरि अहिले २,८१,०००/- मा व्यक्तिले लिनेकाम भएको छ । आशा छ
हामि जुन अनुसारले भैरव काल मन्दिरको एतिहासिक उचार्इ छ त्यसलार्इ
कायम राख्न सकोस भकुण्डे डट कम डट एनपीको तर्फ बाट शुभकामना ।
Date: 7/10/2012 9:00:48 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..