कृषि तथा पुशुपालन समितिको अधिवेशन अध्यक्षमा सोम बहादुर थापा
मगरनै विजयिहुनु भएको छ । उक्त उद्घाटन शत्रको उद्घाटन नेकपा एमाले
जिल्ला कमितिका उपाध्यक्ष नर बहादुर थापा मगरले गर्नुभयो । उक्त
कार्यक्रममा बोल्दै अतिथिहरूले भकुण्डेको आर्थिक मेरूदन्द कृषिभएको
हुदा यसमा वैज्ञानिक पद्धतिमा गर्न जोड दिनुभको थियो । बन्द सत्रको
अध्यक्षता सोम बहादुर थापा मगरले गर्नुभयो साथै उक्त कार्यक्रममा
अहिले सम्म भएका गतिविधि तथा प्रतिवेदन माथि छलफल साथै पारित गरि
विभिन्न वाडहरूवाट छनोट भर्इ आएका प्रतिनिधिहरूले सर्वसमत १५ सदस्य
समिति गठन गर्न सफल भएको छ । विभिन्न वाडहरूमा गठित कृषि तथा पशुपालन
समितिले आ.आफ्नो समितिमा कार्यसम्पादन राम्रो संग गर्ने प्रतिवद्धता
सहित सपठ ग्रहण गर्नुभयो । सफल कार्यकालका लागि भकुण्डे.कम.एनपीको
शुभकाना ।
Date: 2/22/2013 2:30:56 अपराह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..