समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

उद्घाटन महोत्सव राष्ट्रपति डा. रामवरण यादब बागलुङ

baglung mahotsav

"कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटन, उद्योग तथा व्यापारको प्रवर्द्धन" पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा तेस्रो बागलुङ महोत्सव बागलुङ महोत्सव २०६८ को उद्घाटन डा. रामबरण यादव द्वारा गरियो । धवलागिरि हिमालको काख पवित्र कालिगण्डकी नदिको तट तथा प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिरको सामिप्यतामा अवस्थित सुन्दरनगरी बागलुङ बजारका टोल टोलमा तुल ब्यानर र ध्वजापताकाले दुलहीझै श्रिङगारिएको छ । परम्परागत विविध झाँकि प्रदशनि, कालिका भगवती मन्दीर परिसर सरसफाई, पार्किङ स्थल तथा श्रद्धालु भत्तजनका लागि छिटो समयमा पुजा गर्ने व्यबस्था मिलाइएको छ । महोत्सवको अनुमानित लागत आय करिब ४५ लाख, व्यय करिब ३८ लाख, महोत्सव अवधिमा हुने कारोबार करिब ५ करोड र महोत्सवको अवलोकन करिब ३ लाख आन्तरिक तथा बाह्य पर्यटकले गर्ने आयोजक बागलुङउद्योग बाणिज्य संघले जानकारी दिएको छ । 


भकुन्डे.कम.एनपि

Date: 5/11/2012 3:58:09 अपराह्न :writer: Jivan Pulamee

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

शिक्षा
भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - more..

बुद्ध जयन्ती भकुन्डेमा
बिगतका वर्षहरूमा जस्तै  युवा संजालको आयोजनामा  बुद्ध जयन्ती धुमधामका साथ मनाउनुका साथै स्तुपा निर्माणा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मा युवा संजालका अध्यक्ष मानोज थापा मगरको more..