VWASHCC भकुन्डेको आयोजना, भकुन्डे युवा संजालको व्यवस्थापन र
नेपाल रेडक्रस सोसार्इटी भकुन्डे उपशाखा एवं सामुदायिक विकास परियोजना
बागलुङको सहयोगमा अयोजित १३ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा
आयोजित कार्यक्रमको अध्यक्षता VWASHCC कार्यबाहक अध्यक्ष जगनाथ शर्मा,
संचालन भकुन्डे युवा संजालका सचिव याम बहादुर थापा मगर, स्वागत
मन्तव्य भकुन्डे महिला संजालका अध्यक्ष मुना थापा मगरले र प्रमुख
अतिथि खानेपानि तथा सरसफाइ डिविजन कार्यालय बागलुङका प्रमुख चक्रपाणी
शर्माले कार्यक्रमको उद्घाटन गर्नुका साथै भकुन्डेमा खानेपानि तथा
सरसफाइको क्षेत्रमा काम गर्न सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु
भयो । विशिष्ट अतिथि नेकपा एमाले जिल्ला सचिव नर बहादुर थापा मगर,
अतिथिका रूपमा नेरेसो बागलुङ जिल्ला शाखा अनन्त खड्का, नेरेसो
सामुदायिक विकास परियोजन गंगा श्रीस, नेरेसो भकुन्डे उपशाखा खिम
बहादुर थापा, भकुन्डे युवा संजालका अध्यक्ष मनोज थापा, खानेपानि तथा
सरसफाइ डिविजन कार्यलयका कर्मचारीहरू, भैरव उच्च मा.वि निमित्त प्र.अ.
खगराज रिजाल, चौतरे डाँडा मा.विका प्र.अ. डम्मर बहादुर थापा मगर, नेवा
प्रतिनिधि खिम कुमारी बुढा, खानेपानी उपभोक्ता महासंघका प्रतिनिधि
तारा शर्माले आफ्नो मनतव्य राख्नुभएको थियो । निबन्ध प्रतियोगिताको
निर्णायक मण्डल संयोजक तारा प्रसाद शर्मा, सदस्य उमकान्त शर्मा,
सरस्वति हरिजनको निणयमा प्रथम चोतारे डांडा मा.वि कक्षा १० देउकुमारी
थापा दितृय भैरव उच्च मा.वि कक्षा १० धन बहादुर थापा र तितृय कलपना
थापा, लोक गित प्रतियोगिताका संयोजक समिर थापा, सदस्य अम्मर थापा,
मुना थापाको निणयमा प्रथम अनिता वि.क. दितृय चोतारे डांडा मा.वि कक्षा
१० का हिरा बुढाथोकी मगर र तितृय माया थापा । साथमा निर्णायक मण्डका
संयोजक समिर थापाले सालैजो भाका दर्शकहरूलार्इ नचाउनेकाम गर्नुभयो
साथै युवा सांस्कृतिक संजालका कलाकार प्रतिभा खड्का, माया थापा, अनिता
थापा र मुना थापाले नृत्य प्रस्तुत गर्नु भएको थियो ।
Date: 6/10/2012 1:58:29 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..