पर्यटन विकास वोर्ड पोखराको सहयोगमा पर्यटकीय स्थल बराह ताल बरिपरि
रेलिङ र श्री बराह मन्दिरको निर्माण कार्य भइरहेको छ । मन्दिर
निर्माणमा स्थानिय बासिको ठुलो योगदान रहेको छ जस्लार्इ अन्य
महानुभवले गजुर, मुर्ति, धन्टी सहयोग गरेका छन । ताल वरिपरि रेलिङ
हाल्ने काम भइरहेको छ त्यसमा स्थानिय युवा सुरज थापाले ९२ वटा खम्बामा
वल्व हाल्न सके राम्रो हुने तर वजेत अभावका कारण गाह्रो रहेकाले सक्दो
सहयोग गर्न पल गरिदिन भकुन्डे डट कम डट एनपीलार्इ अनुरोध गर्नुभयो ।
जस्को निर्माण पश्चात भकुन्डेमा पर्यटकको संख्या बढ्नेमा ताल बराह तथा
मन्दिर व्यवस्थापन समितिको आशाबादि रहेको छ ।
Date: 5/24/2012 10:38:15 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..