समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकुन्डेमा शैक्षिक गुणस्तर सुधारको लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया

an image

जेठ १७ भकुन्डे

शैक्षिक गुणस्तर सुधारको लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल आदिवासि जनजाति महासंघ गाउँ समन्वय पिरषद भकुन्डेका अध्यक्ष दिपक थापा मगर, संचालन सचिव याम बहादुर थापा मगर, प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल अतिथि नेकापा एमाले जील्ला उपाध्यक्ष नर ब. थापा, स्रोत व्यक्ति अनन्त खड्का, गाविस सचिव एव अध्यक्ष रिता राना पुन, राजनैतिक दलका प्रतिनिधिहरू, प्राचार्य विष्णु प्रसाद शर्मा, शिक्षा कार्यालयका लेखापाल पडम थापा मगर, भोलिन्टिएर हङजङ, उदित थापा मगर, पत्रकार डिल श्रीस विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, विद्यालयका प्र.अ., महिला समन्य समिति अध्यक्ष मुना थापा लक्ष रायमाझि, भू.पू प्र.अ. जगनाथ शर्मा रहनु भएको थियो । कार्यक्रमको उद्देश्यवारे अध्यक्ष दिपक थापा मगरले जानकारी दिनु भयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिसिअ नन्दलाल पौडेलले  व्यानर पढेर गर्नुभएको थियो । उद्घाटन पश्चात कार्यक्रम संचान गर्न डिल श्रीसले गर्नुभयो । कार्यक्रममा समग्र भकुन्डेको शैक्षिक अवसथा बारे प्राचार्य विष्णु प्रसाद शर्माले गर्नुभयो । कार्यक्रममा सम्पूर्ण प्रा.विका प्र.अ, नि.मा.विका प्र.अ. मा.वि उच्चमाविका प्राचार्यलार्इ विद्यालयको वारे जानकारी ल्याउने र क्रस प्रश्न गरिएको छलफलले एक छिन उपस्थित करिव सयजना जनसमुदायमा उत्कर्सको रूप लिएको थियो । उपस्थित विभिन्न संघ संस्थाका प्रमुखहरूले प्रश्न उथाउनुभएको थियो । त्यसतै गरि राजनैतिक दलका प्रतिनिधि उपर पनि क्रस प्रश्न गरिएकाले छलफमा थप उर्जा प्रदान गरेको थियो । गाविस सचिव एव उध्यक्ष उपर पनि क्रस प्रश्न गरि छलफलमा ल्यउने प्रयासले उपस्थितमा थप प्रस्त हुने अवसर मिल्यो । स्रोत व्यक्ति अनन्त खड्का उपर पनि क्रस प्रश्न गरि छलफलमा ल्यादा उपस्थितमा थप प्रस्त हुनुका साथै प्रश्न उठाउने अवसर प्रदान गरिएको थियो । सम्पूर्ण प्र.अ, राजनैतिक दल र समाजसेवि वाट शैक्षक सुधारमा प्रतिवद्धता व्यक्त गर्नुभयो । जिसिअ उपर उठेका सवालको जफाव खोज्ने प्रयास गरिएको थियो । समग्रमा सहजकर्ताको भुमिका निभाउने डिल श्रीसले निकै चलाखि अपनाउदै प्रश्न उठ्ठान गर्नुभयो जसले कार्यक्रम संचानमा सहजता प्रदान गर्यो । अन्तमा अध्यक्ष दिपक थापा मगरले कार्यक्रममा उपस्थित हुने जिसिअ नन्दलाल पौडेल, स्रोत व्यक्ति अनन्त खड्का लागाएक उपस्थित सम्पूर्ण महानुभाव प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो । आसा छ आगामि दिनम भकुन्डेको समग्र शिक्षा क्षेत्रमा सुधारहोस यहि शुभकामना ।

 

 

Date: 6/4/2013 11:10:28 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

आयोग
लोक सेवा आयोग http://www.psc.gov.np शिक्षक शेवा आयोग http://tsc.gov.np नेपाल सरकारको आधिकारिक पोर्टल http://www.nepal.gov.np परराष्ट्र मन्त्रालय  https://www.mofa.gov.np more..

ठुला ताल खेल मैदान
जिल्लाकै सबै भन्दा उच्च स्थानमा अवस्थित हो यो ठुला ताल खेल मैदान भकुण्डे गाविसको पर्यटन ब्यवसायलाई टेवा दिने महत्वपूर्ण स्तम्भको रूपमा यो खेल मैदानलाई लिन सकिन्छ । करीव १९०० मिटरको उचाईमा अवस्थित more..