भकुण्डे युवा संजाल द्वारा २०६८ सालको एसएलसिमा उत्तिर्ण हुन सफल
भकुण्डे गाविसका सम्पुर्ण विद्यार्थिहरूलार्इ साउने संक्रान्तिको
अवरमा एक कार्यक्रमका विच सम्मान गरेको छ । कार्यक्रमको संचालन युवा
संजालका सचिव याम बहादुर थापा मगर, अध्यक्षता युवा संजाल अध्यक्ष मनोज
थापा मगर, अतिथि शिक्षक प्रतिनिधि सुरज थापा मगर, महिला संजाल अध्यक्ष
मुना थापा मगर, भकुण्डेबाट पहिलो डिस्टिक्सन ल्यान सफल दुर्गश थापा
मगर ले गर्नु भयो । शुभकामन मन्तव्यको क्रममा मुना थापाले समयमानै
शिक्षाको महत्व बुझ्न अनुरोध गर्नु भयो त्यस्तै गरि सुरज थापाले
सम्मान लार्इ कायम राख्न अनुरोध गर्नुका साथै निजि विद्यालय र
सामुदायिक विद्यालय विच के कस्तो अन्तर रहन्छ भन्ने कुरा प्रस्त
पार्नुभयो भने दुर्गेश थापाले अहिले आर्जन गरेको मार्क लार्इ राम्रो
संग अत्मसाथ गर्न र चिन्तन गर्न अनुरोध गर्नुका साथै आफुलाइ लागेको
विषय SWOT का अधारमा छनोट गर्न समेत अनुरोध गर्नुभयो । अन्तमा अध्यक्ष
मनोज थापा मगरले कार्यक्रमलार्इ सफल पार्न आउनुहुने सवैलार्इ र
कार्यक्रममा सहयोग गर्नुकुने भैरव उच्च मा.वि र चौतारे डाँडा
मा.वि लार्इ धन्यवाद दिनुका साथै जतिपनि सम्मानित विद्यार्थि भार्इ
वहिनिहरूलार्इ राम्रो संग अध्ययनमा लाग्न अनुरोध साथै उच्च शिक्षाको
कामना गर्दै कार्यक्रम समापन गर्नु भयो । भकुण्ड डट कम डट एनपीले पनि
उत्तिर्ण सम्पूर्ण भाइवहिनिहरूको उच्च शिक्षाको उत्तरत्तर प्रगतिको
कामन गर्दछ ।
Date: 7/16/2012 10:06:22 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..