पहिलो चोटि भकुण्डे गाँउ आउने अवसर पाएँ प्रकृतिको एक सुन्दर आगन,
हिमालको मुकुट साच्चै सुन्दर लाग्यो, सुन्दरताको यो परिवेशमा
रेडक्रसले आएर जुन कामहरू गरिरहेको एक झलक चित्रहरूमा हेर्न पायौ ।
यसले यस्तो आभास हुन्छ कि यो फुलबारीले एउटा माली पनि पायो । म यस
गाँउको उत्तरोत्तर प्रगतिको कामना गर्दछु साथै यस रेडक्रसले जुन
उद्देश्य लिएको छ..यो हरेक परिवारका सदस्यहरूले छर्लङ्ग बुझुन ।
बागलुङ बजारबाट डेढ घन्टाको पैदल यात्रामा पुग्न सकिन्छ भकुण्डे ।
कच्ची सड्क छ । जिपहरू पनि जान सक्छन् । भकुण्डे सबैभन्दा उत्कृष्ट
लोकेसन लाग्यो मलार्इ । मैले त्यहाँ फिल्म नै चाहिँ खिचेको छैन तर
एउटा डकुमेन्ट्री खिच्ने सिलसिलामा पुगेको थिएँ । देउरालीजस्तो खुला
ठाउँ छ । एकै ठाउँबाट १६/१७ वटा हिमाल हेर्न पाइन्छ । लोकेसनको पनि
विविधता छ । कुनै पनि सामाजिक फिल्म खिच्न भकुण्डे उत्तम लोकेसन हुन्छ
। आगामी फिल्म खिच्न अवश्य पनि म भकुण्डे पुग्नेछु । भकुण्डे पुगेपछि
फिल्म निर्देशक तुलसी गरीको प्रतिक्रिया हो यो अशा छ वहाले भनेजै
भकुण्डेमा कुनै फिल्नको छायाकन हुने छ भकुण्डे डट कम डट एनपीको
शुभकामना ।
Date: 12/6/2012 4:25:41 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..