पर्यटकिय स्थल वराह ताल भकुन्डे बागलुङमा थप एक आकर्षण ३००० माछा
हाल्ने काम भएको छ । त्यस बाट आन्तरिक तथा वाह्य पर्यटकलार्इ
भित्रयाउन मद्दत पुग्नुका साथै राम्रो आम्दानि हुनेमा निवर्तमान
गाविस अध्यक्ष नर बहादुर थापा मगरले जानकारी दिनुभयो । सो ताल वरिपरि
रेलिङ र श्री वराह मन्दिर निमांणाधिन अवस्थामा छ । हालै
गरिदै आएका कार्यलार्इ मात्र सम्पन्न गरे पनि थप पर्यटक
भित्रिनेमा अशाबादि छ । बराह ताल निमार्ण तथा संरक्षण
समितिले आफ्नो स्रोत, साधन र क्षमताले भ्याए सम्म ताल वरिपरि अझ
व्यवस्थित गर्न सरकारि तथा गैर सरकारि संस्था संग हातेमालो गर्दै
पर्यटन क्षेत्रमा थप टेवा पुग्नेमा विश्वस्त छ ।
Date: 6/24/2012 10:05:51 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..