'स्थानिय स्रोत र साधनको पहिचान युवा शसक्तिकरण हाम्रो अभियान'
भन्ने मुल नाराका साथ भकुन्डे युवा संजालको प्रथम साधारण सभा यहि मिति
२०६८/२/२७ गतेका दिन अध्यक्षता युवा संजालका अध्यक्ष मनोज थापा ले
संचालन सचिव याम बहादुर थापले र स्वगत मन्तव्य उपाध्यक्ष हिरा देवि
थापाले गर्नु भयो । खेलकुद समितिका अध्यक्ष खिम बहादुर थापा मगरको
प्रमुख अथित्यताको उद्घाटन मन्तव्य राख्नुका साथै अतिथि प्रशिक्षक
उदित थापा मगरले आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । साथै सदस्य वसन्त
थापाले पृष्ठभुमि माथि बोल्नु भयो । प्रगति प्रतिवेदन याम बहादुर थापा
मगरले र अर्थिक प्रतिवेदन कोषाध्यक्ष जुना थापा मगरले गर्नु भयो, यसरी
उद्घाटन कार्यक्रम मनोज थापाले समापन गर्नु भयो । बन्द सत्रमा भकुन्डे
युवा संजालबाट भए गरेका कार्यक्रमको मुल्याङकन र छलफल पश्चात विधान
संसेधन, व्यक्तिगत, संस्थागत र सामाजिक उद्दय पारित गर्दै आगामि
कार्यक्रमको योजना सहित पुन मनोज थापा मगरकै नेत्रित्वमा नयां कार्य
समिति चयन गरियो, उपाध्यक्ष द्वय समिर थापा मगर, अशोक थापा मगर, सचिव
याम बहादुर थापा मगर, स-सचिव अम्मर बहादुर थापा मगर, कोषाध्यक्ष विश्व
थापा मगर, सदस्य ममता वि.क, शर्मिक थापा मगर, हिरा देवि थापा मगर,
जिवन थापा मगर, धन बहादुर थापा मगर, चन्द्र बहादुर थापा मगर, कुशल
थापा मगर, सुरज थापा मगर, शुष्मा थापा मगर, राजकुमार थापा मगर, वर्षा
थापा मगर, रोमन्त मल्ल, वसन्त थापा मगर, दुर्गेस थापा मगर, मुना थापा
मगर, देवेन्द्र थापा मगर, हिरा थापा मगर, दिपक शर्मा, किरणा थापा मगर,
गंगा शर्मा सर्वसम्मत निर्विरोध रूपमा छनोत गरिएको थियो । नव निवाचित
सचिवले बधाइ दिदै जस्ते शैक्षिक, सामाजिक तथा अर्थिक पातोलार्इ
व्यवस्थित गर्न सक्छ उसलेनै सुन्दर र सफल जिवन जिउन सक्छ भन्दै
निवाचित अध्यक्षले अगामि दिनहरूमा अफुमा अझै जिम्मेबारी थप भएको महसुस
गरी सम्पुर्ण साथिहरूलार्इ साथ र समन्वय गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यसमिति चयन पश्चात वार्षिक कार्यक्रम र पहिलो बैठकका निर्णय
स-सचिव अम्मर थापाले सुनाउनु भयो । सुरू देखी अन्त्य सम्माको
कार्यक्रमको प्रतिवेदन सुरज थापा मगरले प्रस्तुत गर्नु भएको थियो भने
मुल्याङकन विश्व थापा ले गर्नु भएको थियो ।
Date: 6/10/2012 1:57:05 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..