भकुण्डे, १२ फागुन
विगत तिन वर्ष देखि आसमान नेपालले भकुण्डेका प्रत्येक स्कुलहरूमा २
देखि ५ वा प्रावि सम्मका विद्यार्थिहरूको गुरस्तरिय शिक्षाकालागि
बालमैत्रि कक्षा संचालन गर्दै आइरहेको थियो । कार्यक्रम फेज
हुनुलागेकोहुदा आज भैरव उच्च मा.विमा मुल्याङकन तथा विभिन्न
प्रतिनिधिहरू संग अर्न्तक्रिया वा छलफल गरेको थियो । कार्यक्रमको
प्रमुख अतिथि एड एण्ड एकसनका टिम लिडर मुक्ति अधिकारी मैन बत्ति
प्रजोलन गरि उद्घाटन गर्नुभयो । अध्यक्षता विव्यस अध्यक्ष प्रेम
बहादुर थापा मगर, संचालन प्रचार्य विष्णु प्रसाद शर्मा र स्वागत
मन्तव्य नेपाल रेडक्रस सोसाइटीका सभापति खिम बहादुर थापा मगरले
गर्नुभएको थियो । अतिथिहरूमा शिक्षा मन्त्रालयका सह सचिव रामकृष्ण
सुवेधि, आसमान नेपालका प्रतिनिधिहरू साथै अन्य पदाधिकारीहरू, चौतारे
डाँडा मा.विका प्र.अ डम्मर बहादुर थापा मगर, विद्यालय प्रतिनिधिहरू,
भकुण्डे.कम.एनपीका प्रतिनिधि, प्रेस चौतारीका उपाध्यक्ष उमाकान्त
शर्माले गर्नुभएको थियो । कार्यक्रममा २ देखि ५ सम्मका अभिभावक,
विद्यार्थि र शिक्षक संग छुट्टाछुट्टै छलफल गर्नुका साथै शिक्षा
मन्त्रालयका सह सचिव रामकृष्ण सुवेधि समक्ष उच्च तहका शिक्षकहरूको
शिक्षा सेवा आयोग सम्वन्धि जिज्ञासा राख्नु र सहसचिव ज्यूले मेताउने
कोशिश गर्नुभएको थियो । उक्त कार्यक्रमले केहि भएपनि शिक्षामा थप
उर्जा थपेको कुरा राख्दै विव्यसले कार्यक्रमको समापन गर्नुभयो ।
Date: 2/23/2013 1:45:50 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..