१० असोज, भकुण्डे
हालै सरकाले गरेको सर्वेक्षण अनुसार भकुण्डे गाविस उपग्रेडमा परेको
हो अव भने गाविस सचिव सुव्वा सरह पाउनेछ । यसरी गरिएको मुल्याङकनले
भकुन्डेलार्इ अझ विकास उन्मुख हुन सघाउने छ । भकुन्डे गाविस खुल्ला
दिशा मूक्त क्षेत्र पनि भएको र पलास्टिक नियन्त्रित क्षेत्र घोषणा गरि
नियन्त्रण अभियानमा लागेको छ । भकुन्डेम अपार पर्यटकिय संभावना
रहेकाले भ्यूटावरको दोस्रो तला सम्म निर्माण गरिएको छ अझ पूरा गर्न
वाकि छ । वराह तालको पनि त्यतिकै मनोमक छ जहा वरिपरि रेलिङ हालि
आकर्षकका लागि माछा पालन समेत गरिएको छ अनि ढुङ्गा सहयरको समेत
व्यवस्था गरिएको छ । यसरी भकुन्डे आगामि दिनमा अझ विकास उन्मुख हुनेमा
कुनै संका छैन ।
Date: 9/26/2013 8:40:33 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..