नेपाल रेडक्रस सोसाइटी सामुदायिक विकास परियोजनाको सहयोग भकुन्डे
युवा संजालको आयोजनामा तिन दिने नेतृत्व विकास तालिम संचालनका उद्घाटन
कार्यक्रमको अध्यक्षता युव संजाल अध्यक्ष मनोज थापा मगर, संचालन सचिव
याम बहादुर थापा मगर प्रमुख अतिथि नेरेसो जिल्ला शाखा सभापति जव्वर
बहादुर लामिछाने, उप सभापति अन्नत खडका, भकुन्डे उपशाखा सभापति खिम ब
थापा, धवलागिरि युवा कलब का अध्यक्ष विष्णु प्रसाद शर्मा, राजनैतिक
दलका प्रतिनिधि भोजराज शर्मा, परियोजन अधिकृत गंगा श्रीसले नेतृत्व
सम्वन्धि आफ्नो मन्तव्य राख्नुभयो । तालिममा १ देखि ९ बाडका २४ जना
युवा संजालका सदस्यहरूको सहभागिता रहेको छ । कार्यक्रममा सहयोग
गर्नुहुने तथा कार्यक्रममा पाल्नु भएका अतिथि हरूलार्इ धन्यवाद व्यक्त
गर्नुका साथै सहभागीलार्इ राम्रो संग तालिम लिनुहुन अनुरोध गर्दै
कार्यक्रम अध्यक्षले समापन गर्नुभयो । भकुन्डे डट कम डट एनपी आशा
गर्दछ कि आगामि दिनमा भकुन्डेमा नयां जोस जागर भएको यसव
नेतृत्वले भकुन्डेको नेतृत्व गरेको देख्न पाइयोस ।
Date: 5/26/2012 9:58:44 पूर्वाह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..