समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

पुस्ताकालय हस्तान्तरण कार्यक्रम सम्पन्न

an image

असोज, २९ रूम टु रिड र जि.वाइ.सि. को सहयोगमा २०६५ मा स्थापित यस भकुण्डे गाविस का विभिन्न विद्यालयहरूका पुस्तकालय विद्यालयहरूलाइनै हस्तारन्तरण गर्ने कार्यक्रम अर्न्तगत झन्दै २८०० पुस्तक लागाएत त्यसका लागी  आवस्यक फर्निचरका सामाग्रीहरू आज एक कार्यक्रमका माझ श्री चौतारे डाँडा मा.वि. मा स्थापित पुस्तकालय विद्यालयलाइनै हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता वि.व्य.स. सदस्य श्री नन्दलाल किसानले गर्नु भएको थियो भने प्रमुख अतिथिको आतिथ्यता जि.वाइ.सि. का प्रतिनिधी जनक खत्रीले गर्नुभएको थियो । अन्य अतिथिहरूमा वि.व्य.स. सदस्यहरू शिक्षक अभिभावक संघका सदधस्यहरू, जुनियर रेडक्रस सर्कलका अध्यक्ष लगाएत विद्यालयका शिक्षकहरू रहेका थिए । कार्यक्रम पुस्तकालयको प्रगती विवरण नि.प्र.अ. श्री कृष्ण लाल रिजालले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पुस्ताकालय हस्तान्तरण गरिएको प्रमाणपत्र प्रमुख अतिथिले नि.प्र.अ. श्री कृष्ण लाल रिजाललार्इ हस्तान्तरण गर्नुभएको थियो । भने विद्यालयको तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रमको संचालन लाइवरिय्रन तथा शिक्षक रेशम लाल शर्माले गर्नुभएको थियो । 

सुरज थापा मगर

Date: 10/15/2012 7:41:01 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

नेपाल रेडक्रस सोसाइटी भकुन्डे उपशाखा बागलुङ
नेपाल रेडक्रस सेसार्इटी भकुण्डे उपशाखा बागलुङ क्र.स. पद नाम ठेगना सम्पर्क न. १ सभापती खिम बहादुर थापा मगर भकुन्डे ३   २ more..

तरकारी
तरकारीमा गोलभेडा को अत्यन्तै राम्रो उत्पादन रहेको छ । एउटा टनेलबाट १ लाख भन्दा बढी आम्दानी गरेको पाईन्छ ।